एसईईको नतिजा असार दोस्रो साता

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ। गत वर्ष असार ९ गते नतिजा प्रकाशित...

काठमाडौंमा चोरको बिगबिगी, यस्ता छन् पाकेटमारका कोड भाषा

काठमाडौं– राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान ? प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ । पाकेटमाराले...

हचुवाको भरमा शिक्षक थपिँदै, व्ययभार बढ्दै

विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी...

सिंहदरबारभित्रकै हेल्थ डेस्कमा छैन औषधि

काठमाडौं –सिंहदरबारभित्रको हेल्गथ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ। कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेब दीपक मुडभरीले बताए। देशका...

बन्धक बनाएर यौन धन्दा

काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई छापाको विर्तामोड पुर्याइन् ।  मासिक ५० हजारसम्म कमाउने युवनीहरु...

प्रदेश ३ को बजेटः आकार बढ्यो, पुँजीगत खर्च घट्यो

हेटौंडा–प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशका...

गर्मी बढेपछि हेटौंडाका विद्यालय पाँचदिनका लागि बन्द

हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका...

तेस्रोलिङ्गी समुदायको गुनासोः पेट पाल्नकै लागि देह व्यापार

हेटौंडा–यौनिक तथा लैङ्गिक अल्पसंख्यक समदायका व्यक्तिहरुले समाजिक भेदभाव र लान्छनाका कारण आफूहरु समाजमा खुलेर हिँड्न नसकेको तर्क गरेका छन् । तेस्रोलिङ्गी तथा समलिङ्गीलाई समाजले हेर्ने नजर परिवर्तन नभएको...

अब सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनुपर्नेछ

काठमाडौँ — इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ ।  विधेयकका प्रावधानले...

तरुण दल मकवानपुरगढीमा सानुकान्छा

हेटौंडा–नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिकाको तदर्थ समितिको अध्यक्षमा सानुकान्छा थिङ चयन भएको छन् । शनिबार भएको भेलाले थिङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । जसको ...

लोकप्रिय

ताजा अपडेट