विमान दुर्घटनामा पाँचको मृत्यु

2091

काठमाडाैं । मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार भएको विमान दुर्घटनामा पाँचको मृत्यु भएको छ ।

म्याडेरो शहरको लास जुन्टासमा भएको दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी मात्र प्राप्त भएका विस्तृत विवरण आउन बाँकी रहेको समाचारमा जनाइएको छ ।

दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विमानको आधा भाग नदीमा खसेको जनाइएको छ ।

सभार जनताखबर