कैलाश गाउँपालिकाको बजेटले कार्यकर्ता प्रशिक्षण, तीन दिनमा साढे तीन लाख झ्वाम्

हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकाले गाउँको बजेटको चरम दुरुपयोग गरेको छ । युवा क्षमता विकास तालिम शीर्षकमा छुट्याइएको बजेटबाट गाउँपालिकाले नेकपाको कार्यकर्तालाई प्रशिक्षण दिएको छ । मकवानपुरको मनहरीमा...

यी दानी वडाध्यक्ष, जसले आफ्नो तलब मदरसालाई सुम्पिए

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नं। १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नो एक महिनाको तलब आफ्नै वडामा निर्माण भइरहेको मुस्लिम समुदायको अनाथ बालबालिकाहरु अध्ययन गर्ने मदरसा दारुल कुरआनलाई...

मकवानपुरको चेपाङ बस्तीमा अब होमस्टे बनाइने

हेटौंडा– अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक...

कांग्रेसको तल्लो तहमा दुई चरणको अधिवेशन हुँदै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ । संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ ।...

राजनीतिक प्रतिवेदनमै दुई अध्यक्षबीच रस्साकस्सी

नेपाल कम्युनिष्ट पार्टी्भित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ । पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै...

हेटौंडाको बुद्धचोकबाटै सडक विस्तार सुरु गरिने

हेटौंडा– लामो समयदेखि चर्चामा रहेको सडक विस्तारको अवाल अझै सेलाएको छैन । ७ असारमा १५ दिने म्यादसहित डिभिजन सडकले सूचना प्रकाशित गरेपछि बर्सेनि बल्झिरहने सवालले माहोल तातेको छ...

पारिश्रमिकको रकमबाट तरुण दलद्धारा बालगृहमा सहयोग

हेटौंडा– हेटौंडा–५ मा रहेको ग्रामीण जीवनस्तर सुधार मञ्चद्धारा सञ्चालित हाम्रो घर बालगृहमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले बुधबार खाद्यान्न सहयोग गरेको छ । नेपाली काँग्रेसका...

५० ठाउँमा मंसिरमा उपनिर्वाचन

निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन...

प्रेमीसँग मिलेर आमाको हत्याः कहाँ गयो २२ लाख ?

काठमाडौं । कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप...

जेहेन्दार छात्रालाई मेगा बैंकको साथ

हेटौंडा– मेगा बैंक हेटौंडा शाखाले एक गरिब तथा जेहेन्दार छात्रालाई शैक्षिक सामग्रीसहित पठनपाठनमा सहयोग गरेको छ । हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा ७ की छात्रा बिनिका...

लोकप्रिय

ताजा अपडेट