महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

2968

काठमाडौं– निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमााडौंमा आजको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो । श्रोत रातोपटी