गर्मी बढेपछि हेटौंडाका विद्यालय पाँचदिनका लागि बन्द
हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका...
तेस्रोलिङ्गी समुदायको गुनासोः पेट पाल्नकै लागि देह व्यापार
हेटौंडा–यौनिक तथा लैङ्गिक अल्पसंख्यक समदायका व्यक्तिहरुले समाजिक भेदभाव र लान्छनाका कारण आफूहरु समाजमा खुलेर हिँड्न नसकेको तर्क गरेका छन् । तेस्रोलिङ्गी तथा समलिङ्गीलाई समाजले हेर्ने नजर परिवर्तन नभएको...
अब सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनुपर्नेछ
काठमाडौँ — इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ ।
विधेयकका प्रावधानले...
तरुण दल मकवानपुरगढीमा सानुकान्छा
हेटौंडा–नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिकाको तदर्थ समितिको अध्यक्षमा सानुकान्छा थिङ चयन भएको छन् ।
शनिबार भएको भेलाले थिङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । जसको ...
गाँजाको विकल्प दिँदै कैलाश गाउँपालिका
हेटौंंडा–मकवानपुरको विकट कैलाश गाउँपालिकाले स्थानीय किसानलाई गाँजाखेतीको विकल्पको रुपमा अन्य खेतीमा आकर्षण गर्ने प्रयत्न गरेको छ । वडातहमै गठन भएको टोल विकास संस्थामार्फत गाँजाखेती गर्ने किसानलाई तालिम प्रदान गर्दै...
७७ घरधुरीलाई बानियाँको आर्थिक सहयोग
हेटौँडा-नेपाली काँग्रेसका ३ नम्बर प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ का विपन्न बर्गका वडाबासीलाई खानेपानीको मिटर किन्न सहयोग उपलब्ध गराएका छन् ।
नेता बानियाँले २...
वडा नं ७ को पोल्टामा मनहरी अध्यक्ष कप
मनहरी–मनहरीमा आज भएको अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं ७ को टिमले बिजेता भएकोछ । वडा नं ४ र ७ बीच भएको फाइनल खेलमा ७ नं वडाका...
लैङ्गिक हिंसासम्बन्धी व्यवस्थाबारे बहस
हेटौंडा–मुलुकी अपराध संहिता २०७४ मा लैङ्गिक हिंसा सम्बन्धी भएका कानुनी व्यवस्थाबारे मकवानपुरका नागरिक समाजसँग अन्तरक्रिया गरिएको छ । महिला तथा लैङ्गिक हिंसा सम्बन्धी व्यवस्था र त्यसको प्रभावबारे...
सरकार र अख्तियारनै टेर्दैन सर्वोच्चको आदेश
देशमा सुशासन कायम गर्ने जिम्मा लिएको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै न्यालयको आदेश उल्लंघनमा अगाडि देखिएका छन् ।
सर्वोच्चले सार्वजनिक सरोकार सम्बन्धित मुद्दामा विभिन्न मन्त्रालयका नाममा आदेश दिए...
नेता महतले ल्याए ‘काँग्रेसको परिचय’
हेटौंडा–नेपाली कांग्रेस मकवानपुरका नेता भिमसेन महतले नेपाली कांग्रेस पार्टीको इतिहासदेखि वर्तमानसम्मको आन्दोलन, नेताहरुको योगदानलगायतको विषयमा तयार पारिएको पुस्तक ‘नेपाली कांग्रेसको संक्षीप्त परिचय’ शुक्रबार बिमोचन गरिएको छ ।
कांग्रेस...