मुस्लिम समुदाय को धामिँक कायँ मा पटक पटक बन्देज लगाउनु को मनशाय कारण के हो ?

2371

नेपाल क‍ो राजनिती इतिहासमा पहिलो पटक दुई तिहाई को सरकार बाट मुस्लिम समुदाय को धामिँक कायँ मा पटक पटक बन्देज लगाउनु को मनशाय कारण के हो ?
संबैधानिक अाधिकार धामिँक स्वतन्त्रता भएता पनि मन चाही जब चाही धामिँक पबँ हरू को बिदा कटौती र हाल सप्तरी मा हुना लागेको धामिँक प्रबचन मा बन्देज लगाउनु को रहास्य के हो ?
सप्तरी मा धामिँक प्रबचन को लागी महिनौ देखि को तैयारी पुरा भइसकेको छ सरकार ले गढन गरेको संबैधानिक मुस्लिम अायोग को निरक्षण पशचात अचानक बन्देज लगाउनु सम्पुणँ मुस्लिम समुदाय को अपमान हो तसथँ यस बिषय मा संबैधानिक मुस्लिम अायोग र सत्ता पक्ष र प्रति पक्ष का मुस्लिम सघं सघंढन हरू एकताबद्ध भई अन्दोलन को घोषडा गनुँ पनेँ अति अावशयक छ अन्यथा सम्पुर्ण मुस्लिम समुदाय र अाउने सनतती हरू थु थु गनेँ छनृ
देश भरी का मुस्लिम समुदाय हरू दुखीत अाकृोशित र चिनतित छनृ मुस्लिम समुदाय को लागी परीक्षा को घडीमा अगाडी बढनु नै अाजा को अावशयकता हो सत्यता हो समय कम छ समय को सदुपयोग गरौ ततकाल देश भरी जिल्ला प्रशासन कायँलय माफँत जानकारी गराइ बिरोध को शुरवात गरौ बिभीन्न राजनिती प्राटी का मुस्लिम नेता काँयकताँ हरू को दायित्व जिम्मेवारी हो अन्यथा राजीनामा गरौ
मा तैयार छु धामिँक स्वातन्त्रता हनन गनाँ पाईदैना
कम्नियुस्ट सरकार चाहिदैना