बेलायती अध्येताले थाले पतौरा मन्दिरको पुरातात्विक अध्ययन

रौतहट ।। रौतहटको मौलापुर नगरपालिकाको पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्विक अध्येताहरूद्वारा अध्ययन भइरहेको छ । मन्दिर उत्खननको क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्विक अध्ययन...

सामाजिक कार्यमा अग्रसर अनेरास्ववियू

खगेन्द्र हमाल // प्रदेश नं २ को महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अनेरास्ववियूले शैक्षिक सामाग्रीका लागि आर्थिक सहयोग गरेको छ।गौशाला नगरपालिका वडा नं ६ स्थित मुसहर बस्तीमा शिक्षाको पहुँचबाट...

प्रदेश सरकार बलिदानी दिवस मनाउदै, माघ ५ गते सार्वजनिक विदा

जनकपुरधाम, माघ ४ । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउने भएको छ ।प्रदेश सरकारले विरगंजमा आयोजना...

मुख्यमन्त्री र मन्त्रीको तस्बिरमा जुत्ता प्रहार , ४ जना पक्राउ

जनकपुर// जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लगायत केही मन्त्रीको तस्बिरमाथि जुत्ता प्रहार भएको छ। गत आर्थिक वर्ष २०७५।०७६ मा प्रदेश २ सरकारको योजनाको बाँकी भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री लालबाबु...

आज वाडा न.५ का कार्यालय उद्वघाट

रौतहट । गौर नगरपालिका वडा नं. ५ मा रहेको आधारभुत विद्यालय श्री बालमन्दिरको आज एक समारोह विच ४ कोठे भवन उद्घाटन गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय...

MCC को विरोध गर्ने ३ जना पक्राउ

भोजपुर – मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) को विरोध गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  एमसीसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई...

UAE मा बस दुर्घटना : ३ नेपालीकाे ज्यान गयाे, घाइते १४ जनाको पहिचान खुल्याे

यूएई – यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीकाे ज्यान गएकाे छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा...

राष्ट्रिय सभा चुनावको मतपत्र तयार

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र छपाइ गरी सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि माघ ९ मा निर्वाचन...

आजको मौसम : देशभर वर्षा र हिमपात

काठमडौँ । नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। जसको कारण नेपालको पश्चिमी, मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ। जल तथा मौसम...

चौकुनेमा माघी महोत्सव

नन्दु खनाल/चौकुने सुर्खेत १ माघ २०७६ सुर्खेतको पश्चिम्मा पर्ने चौकुने गाउँपालिकामा पहिलो पटक माघी पर्व महोत्सवको आयोजना गरिएको छ । नेपाल मगर संघ चौकुने गाउँ समन्वय समितिको आयोजनामा बुधबार...

लोकप्रिय

ताजा अपडेट