हतियार देखाएर लुटपाट गर्ने ८ जना पक्राउ
पर्सा, फागुन १ गते ।प्रहरीले वीरगञ्जमा हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको छ।
गत बिहीबार वीरगञ्ज महानगरपालिका ६ स्थित रेल्वे सडकखण्डबाट पक्राउ परेको उक्त गिरोहलाई...
पाण्डेद्वारा कम्पनीलाई गम्भीर बन्न खुला अपिल
रौतहट, ५ माघ । जनवरी महिना सम्ममा लायन पाण्डे सतेन्द्र र एल. आइ .सी. (नेपाल) ली. विचको समस्या समय भित्रै समाधान गराउन अपिल गरेका छन् ।
एलआइसी नेपाल लिमिटेडको...
निर्वाचित पदाधिकारीको शपथ ग्रहण सम्पन्न
दिलिप पाण्डे रौतहट । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन रौतहटको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको प्रमाणपत्र वितरण तथा पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम शुक्रबार गौरमा सम्पन्न भएको छ...
सरकार र अख्तियारनै टेर्दैन सर्वोच्चको आदेश
देशमा सुशासन कायम गर्ने जिम्मा लिएको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै न्यालयको आदेश उल्लंघनमा अगाडि देखिएका छन् ।
सर्वोच्चले सार्वजनिक सरोकार सम्बन्धित मुद्दामा विभिन्न मन्त्रालयका नाममा आदेश दिए...
मकवानपुरको चेपाङ बस्तीमा अब होमस्टे बनाइने
हेटौंडा– अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक...
लुटेरा समूहका ३ जना पेस्तोलसहित पक्राउ
काठमाडौं । चोभारबाट प्रहरीले लुटेरा समूहका तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का रहेका छन् ।
उनीहरूको साथबाट अमेरिकी ब्राण्डको पेस्तोल...
मुस्लिम छोरी भएर होइनन् मानव भएर समाज परिवर्तन गर्छु – अध्यक्ष बेगम
रौतहट । रौतहट सदरमुकाम गौर स्थित आइबिए बिधालयले जुनियर रेडक्रस सर्कलको कार्यसमिति गठन रहेको छ ।
समाज प्रति उच्च समाजसेवाको भावना सहितको जुनियर रेडक्रस सर्कलको कार्यसमिति गठन गरि...
जम्मु–कश्मिरको न्यून चापिय प्रणाली नेपाल प्रवेश गर्दै, हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । जम्मु–कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज अबेर रातीसम्ममा प्रवेश गर्ने भएको छ।
यस प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी...
अनाथ बालवालिकासँग ५५ बार्षिक उत्सव मनाए ः राष्ट्रिय वाणिज्य बैंक
राैतहट ।। राैतहटकाे सदरमुकाम गाैरमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकको ५५ बार्षिक उत्सवको शुभ अवसरमा आज नेपाल भारत मैत्री आश्रम गौरमा अनाथ बालवालिकाहरुको साथमा मनाईएको छ ।
आश्रममा रहेको असहाय...
दाईजो लिनेलाई सबक,रौतहटको डा.राकेशले गरे आदर्श विवाह
रााही चंचल रौतहट । फाल्गुन ९ । विगत देखिनै चल्दै आएको दाईजो लिएर विहे गर्ने परम्परालाई तोडदै डा. राकेश स्वर्णकारले विना दाईजो विहे गर्नु भएको छ । तराई मधेस...













