आज भारी वर्षाको सम्भावना
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका...
मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु
जनकपुरधाम, वैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका पत्रकार यादवको आज बिहान जनकपुर ढल्केवर सडक...
अदालतको आदेशपछि चलचित्र ‘लाजशरणम’ को ट्रेलर सार्वजनिकमा रोक
काठमाडौं, फागुन ८ — चलचित्र ‘लाजशरणम’ सेन्सर पास नहुँदासम्म कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। पूर्वमन्त्री मोहम्मद आफताब आलमले चलचित्रविरुद्ध दायर गरेको रिटपछि...
नेकपामा नौ नेता नौ गुट
नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ ।
प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य...
अर्को साताबाट आउँछ नेपालमा मनसुन
उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन,...
प्रदेश ३ मा करको दर र दायरा बढाइँदै
हेटौंडा–प्रदेश ३ ले आगामी आर्थिक वर्षमा करको दर र दायरा दुवै बढाउने नीति लिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आइतबार प्रदेशसभामा पेश गरेको आगामी...
महिलाले जन्माइन् तीन सन्तान
५ मंसीर, जनकपुरधाम । जनकपुरधामकी एक महिलाले बिहीबार तीन सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक दुई छोरी र एक छोराको जन्म भएको छ ।
प्रसुतिकाे लागेपछि जनकपुरधाम उपमहानगरपालिका...
इशनाथ नपा कार्यालय हातामा अज्ञात समुहद्धारा राखेको प्रेशरकुकर बमलाई सेनाले निष्कृय पारे
रौतहट, ९ पुस । रौतहटको ईशनाथ नगरपालिकाको कार्यालय हाता भित्र अज्ञात समुहले राखेको प्रेशर कुकर बमलाई नेपाली सेनाको बम निरोधक दस्ताले निष्कृय बनाएको छ । इशनाथ नगरपालिका वडा...
मेयरको कार्यकक्षमा पत्रकारमाथि कुटपिट,जनकपुरमा तनाव
जनकपुर ।। जनकपुर उपमहानगरपालिकामा पत्रकारमाथी कुटपिट भएको छ । मेयर लालकिशोर साहको कार्यकक्षमा ढोका थुनेर पत्रकार माथी कुटपिट भएको छ । नेपाल पत्रकार महासंघका जिल्ला सभापति अलिन मिश्र तथा...
बस दुर्घटनामा परि एक जनाको मृत्यु
कपिलवस्तु ।। कपिलवस्तुमा बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा बस दुर्घटना हुँदा भारतीय नागरिक ३५ वर्षका परमात्मा पाण्डेको मृत्यु भएको...











