रौतहट जिल्ला इन्चार्ज सहित २ जनालाई पक्राउ
प्रभातकुमार झा// रौतहट// नेकपा विप्लव समुहका रौतहट जिल्ला इन्चार्ज सहित २ जनालाई रौतहट प्रहरीले शुक्रवार राति पक्राउ गरेका छन् ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई प्राप्त जानकारीको आधारमा प्रहरी...
रौतहटमा तस्करी मोलाउँदै ।
अमित ठाकुर।रौतहट।असिन १४। रौतहटमा बोर्डर शिल अवस्थामा तस्करी तीब्र रुपमा बढेका छन्। चैत ११ गते देखि हाल सम्म बोर्डर शिल रहेता पनि नाका शिल नरहेको स्थानीयले बताउँछन्। भार्तीय बजार...
डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्सले गाँजा बोकेपछी पक्राउ
रौतहटको ईशनाथ नगरपालिका डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्सले गाँजा बोकेपछी पक्राउ परेका छन।
शनिवार साँझ करिब ७ बजे हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट आउँदै गरेको बा. २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्सलाई प्रहरीले...
हेटौंडाको अर्थोपेडिक अस्पतालमा जटिल शल्यक्रिया, बिरामी भन्छन्ः राम्रो उपचार पाएँ
हेटौंडा–हेटौंडा–१ जरुवाटोलमा रहेको हेटौंडा अर्थोपेडिक अस्पतालमा एक बिरामीको ढाडको जटिल शल्यक्रिया सफल भएको छ ।
क्षयरोगका कारण ढाड भाँचिएर कम्मरभन्दा मुनिको भाग चलाउन नसक्ने अवस्थामा पुगेका मकवानपुरगढी–८ बुढीचौरका ४५...
छोरी शिक्षा बिमा कार्यक्रम आजदेखि ईशनाथ नगरपालिकामा सुरु
रौतहट । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम आज बुधवार ईशनाथ नगरपालिकामा सुरु भएको छ ।ईशनाथ नगरपालिका औरैया स्थित श्री जनता माध्यमिक...
पर्साको पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग सहकार्य गरिने
१ मंसिर, वीरगञ्ज । भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा पर्सा जिल्लाको पर्यटन प्रवर्द्धनका लागि अझै जिम्मेवार भएर लाग्ने प्रतिवद्धता सरोकारवालाले गरेका छन् ।
होटल तथा पर्यटन व्यवसायी र पर्यटन पत्रकार...
लकडाउनको बेला भैरवी गाउँपालिकाको एम्बुलेन्स बिरामीको नाममा सिफारिस बनाएर कपडा व्यापारी ओसार्दै।
खगेन्द्र हमाल दैलेख सुर्खेत सीमामा रहेको रानीमत्ता प्रहरी चौकीको नियन्त्रणमा रहेको भैरवी गाउँपालिकाको एम्बुलेन्स । कोरोनाभाइरस कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि देशभरी लकडाउन गरिएको बेला...
आज पृथ्वी जयन्ती मनाइँदै
काठमाडाैं ।। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७...
एनसेलको मोबाइल टावरमा विष्फोट
सर्लाही // सर्लाहीको उत्तरी चुरे क्षेत्र स्थित परवानीपुरमा रहेको एनसेलको मोबाइल टावरमा विष्फोट गराइएको छ ।
लालबन्दी नगरपालिका–१६ स्थित टावरमा गएराती १ बजेतिर विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी...












