प्रेमिकाको हत्या आरोपमा एक जना पक्राउ
बर्दिवास // महोत्तरीमा प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा-९ खोइरीयाका २५ वर्षीय मन्दिप कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
असोज...
बाढीले बगाएर कैलालीमा एक जनाको मृत्यु
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको छ ।
काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएकी थिइन् ।...
लागु औषध चरेससहित एक व्यक्ति पक्राउ
काठमाडौँ - कैलालीमा लागु औषध चरेससहित एक व्यक्ति पक्राउ परेका छन् ।
शनिबार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली बझाङ जिल्ला केदारस्युँ गाउँपालिका ७ बस्ने ४२ वर्षीय जनक धामीलाई ४.५...
श्रमजीवी पत्रकार संघ रौतहट शाखाको पहिलो बैठक सम्पन्न
रौतहट । श्रमजीवी पत्रकार संघ रौतहट शाखाको पहिलो बैठक शनिबार बि.पि. चौकस्थित जि मार्ट होटलको सभाहलमा सम्पन्न भएको छ । संघका शाखा अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा संघका...
श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा
काठमाडौँ । श्रमजीवी पत्रकारको पक्षमा निरन्तर खबरदारी र आन्दोलन गर्दै आएको श्रमजिवी पत्रकार संघ नेपालले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अध्यक्ष जन्मदेव जैसीद्वारा जारी विज्ञप्ती अनुसार पछिल्लो समय...
बाँकेमा गोली चल्यो
बाँके । बाँके प्रहरीले डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ। डडुवा–६ शिखनपुरूवामा फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय...
कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी
सर्लाही– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो ।
जिल्ला कारागार...
रौतहटमा तीन वर्षपछि छैठौं जिल्ला सभा सम्पन्न
रौतहट । रौतहट जिल्लाको छैठौं जिल्ला सभा तीन वर्षपछि आज सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न उक्त सभा जिल्ला समन्वय समितिका प्रमुख एवं सभाअध्यक्ष राम अयोध्या...
फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ परेका छन् । जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती...
१२औं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता २०८१ छनौट चरण सम्पन्न, १५ जना अन्तिम...
रौतहट । १२औं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता २०८१ को छनौट चरण गौर नगरपालिकामा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँहरूबाट १०५ जना महिला प्रतिस्पर्धीहरूले सहभागिता जनाएका...














