रौतहटमा भन्सार छली गरी ल्याइएको सामानसहित चालक पक्राउ
रौतहट - प्रहरीले रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ६, बसन्पट्टीबाट भन्सार छली गरी भारतबाट चोरी पैठारी ल्याउँदै गरेको ठूलो परिमाणमा सामान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको...
स्पर मर्मतको लागि स्थानीयको प्रदेश सांसदलाई आग्रह
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ र ३ मा बागमती नदीको स्पर मर्मत नहुँदा स्थानीयवासीमा ठूलो चिन्ता बढेको छ । असोज १२ गते आएको बाढीले वडा...
सिमानामा खोराघात रोगको नियन्त्रणका लागि पहल
रौतहट । भारतको बिहार राज्यसँग सिमाना जोडिएका रौतहट जिल्लाका ६ पालिकामा खोराघात (FMD) रोगको नियन्त्रणका लागि खोप कार्यक्रमको शुभारम्भ गरिएको छ। नेपाल सरकारको पशुपालन विभाग र स्थानिय प्रशासनको सहकार्यमा...
वडा सचिवमाथि कार्यकक्षमै कुटपिट: नेपाल निजामती कर्मचारी युनियनको विरोध
रौतहट । गण्डकी प्रदेश, तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका ६ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव तथा वरिष्ठ प्रशासन सहायक नविन भुषालमाथि कार्यालय समयमा कार्यकक्षमै कुटपिट तथा अमानवीय दुर्व्यवहार भएको...
निलम्बित नगरप्रमुख ५० लाख धरौटीमा रिहा
सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको...
स्वर्गीय रामा यादवको जीवनीमा आधारित बृतचित्रको बिमोचन ।
रौतहट : स्वर्गीय रामा यादवको जिवनीमा आधारित बृतचित्रको बिमोचन गरिएको छ । गाैर नगरपालिकाको नगरप्रमुख शम्भु साहले शुक्रबार एक कार्यक्रमको बिच स्वर्गीय रामा यादवको जीवनीमा आधारित उक्त बृत चित्रको...
सहकारी ठगी प्रकरणमा रबि र छविलाई अदालतमा उपस्थित गराईयो
काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अदालतमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर...
परोहा नगरपालिकाको ९ औं नगरसभा सम्पन्न, ५३ करोडको बजेट सार्वजनिक
रौतहट — “आर्थिक विकास र उन्नतिको आधार : पूर्वाधार, कृषि, उद्यम र रोजगार” भन्ने मुल नाराका साथ परोहा नगरपालिकाको ९ औं नगरसभा मंगलबार लौकाहा स्थित निर्माणाधीन प्रशासकीय भवनमा...
स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु,५ जना घाइते
दिलिप पाण्डे रौतहट । बारा जिल्ला अन्तर्गत गढीमाईको दर्शन गरेर फर्किदै गरेका स्कारपियो मंगलवार विहान रौतहटमा दुर्घटना हुँदा सात महिला र चालकसहित ८ जनाको मृत्यु भएको छ । स्कारपियो...
पतौरा महादेव मन्दिरमा अधुरै उत्खनन छोडेर सरकार भाग्न मिल्दैन् –प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजना हुने मधानी महोत्सवमा ध्यान नदिएको...















