लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १४,रौतहटरौतहटबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्लाको गौर नगरपालिका १ टिकुलियाका २४ वर्षीय टिन्कु कुमार सिंह र सोही स्थानका १९ वर्षीय रोशन कुमार सहनी रहेका...
माधव नारायण नगरपालिकाद्धारा नगर भित्रका भौतिक निर्माण कार्यहरुको अनुगमन
रौतहट ,४ चैत्र । रौतहटको माधव नारायण नगरपालिकाद्धारा आज बुधवार नगर भित्रका भौतिक निर्माण कार्यहरुको अनुगमन गरेको छ ।
माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकीय...
राजपुर नगरपालिकामा सुरु भयो दर्ता शिविर, लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन मेयर मोसकिलअख्तरको अनुरोध
हरेन्द्र कुमार साहरौतहट बैशाख ०७ । नागरिककाे व्यक्तिगत घटना तथा समाजिक सुरक्षा, तिनै तहको सरकारको अभियान अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर राजपुर नगरपालिकामा आजबाट सुरु भएको हो ।
देशभरीका सम्पुर्ण...
नेपालमा कोरोनाबाट पहिलो महिलाको मृत्यु, सङ्क्रमित सख्या २८१
काठमाडौँ, ३ जेष्ठ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ भने थप २ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी...
इन्टरनेट र विद्युत महसुलमा २५ प्रतिशत छुट
काठमाडौं //सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । सरकारले लकडाउन अवधिभर टेलिकम सेवाप्रदायकलाई डाटा तथा डाटा प्याकमा २५ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।...
टाउको र छाती नरहेको शरीरको आधा भाग भेटियो
महोत्तरी // महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार...
मौलापुर नगरपालिकाले ल्यायो ३५ करोडको बजेट
रौौतहट१० असाार।। मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३५ करोड २८ लाख २३ हजार ५ सय ९० रुपैयाँको बजेट ल्याएको छ । कोरोनासँग लड्दै नगर विकासको...
सयौं कार्याकर्ता विभिन्न पार्टी परित्याग गरि लोसपामा प्रवेश
गौर नगरपालिकाको नगर प्रमुख अजय गुप्ताको नेतृत्वमा वडा अध्यक्ष लगायत सयौं कार्याकर्ताको संख्यामा विभिन्न पार्टी परित्याग गरि लोसपामा प्रवेश गरेका छन।
रौतहटको सदरमुकाम गौरको रामजनकी धर्मशालामा गौर नगरपालिकाको नगर प्रमुखले...
लकडाउन थप जेठ २० गतेसम्म मन्त्रिपरिषद निर्णय
काठमाडौं : कोभिड–१९ को संक्रमबाट दुई जनाको मृत्यु र संक्रमित हुनेको संख्या समेत बढेपछि सरकारले लकडाउन थप गरेको छ । कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार,...
बागमती नदीले बगाएर एक जना बेपत्ता
रौतहट १९ असोज । रौतहटको माधवनारायण नगरपालिकामा बागमती नदीले बगाएर एक जना बेपत्ता भएका छन् । छिमेकीको मलामी गएको बेला नदीमा पौडिन पसेका माधवनारायण नगरपालिका–६ माधवपुरका ५० वर्षीय गंगाराम...















