धनुषामा बैशाख २१ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी
जनकपुरधाम : जिल्ला प्रशासन कार्यालयले धनुषा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बिहान बसकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको...
एकै परिवारको दुई अपाङ्ग सन्तान, विपन्नलाई खाद्यान्न सहयोग प्रदान
रौतहट, २२ फाल्गुन । विवेकशील साझा पार्टीका सचिवालय सदस्य अनिमेश कुमार मिश्रले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ६ पेटभार्वा टोलका दलित समुदायसँग जुडेका धेरै न कमजोर र असहाय...
अवैध लागू औषध गाँजासहित एक जना मोटरसाइकलसहित नियन्त्रण
जनकपुर १० फगुन ।। महोत्तरीको औरही प्रहरी चौकीले शनिबार बिहान अवैध लागू औषध गाँजासहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ। मानिस भने भाग्न सफल भएको प्रहरीले जनाएको छ। औरही प्रहरी...
राजनीतिक प्रतिवेदनमै दुई अध्यक्षबीच रस्साकस्सी
नेपाल कम्युनिष्ट पार्टी्भित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ ।
पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै...
कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली
कलैया । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले शनिबार कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली तथा कोणसभा आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक...
अविरल बर्षाबाट रौतहटको जनजिवन प्रभावित, खोला आसपासको बासिन्दाहरुलाई सजग रहन स्थानीय प्रशासनको आग्रह
रौतहट, ८ असोज । तिन दिन देखि निरन्तर रुपमा परिरहेको अविरल बर्षाबाट रौतहट जिल्लाको जनजीवन प्रभावित बनेको छ ।गत मंगलवार देखि निरन्तर रुपमा भईरहेको अविरल बर्षाको कारण जिल्लाको प्रमुख...
निधन भएका वडाध्यक्ष ठाकुरको परिवारका ४ जनामा कोरोना भएको पुष्टि
रौतहट, २३ साउन । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ५ को वडाध्यक्षको देवेन्द्र ठाकुरको ५५ बर्षको उमेर गत सोमवार (१९ गते) निधन भएको पाँचौ दिनमा उनका परिवारका चार जनामा...
बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँ सिल
वीरगञ्ज । बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।
उनीहरु बसोबास गर्दै आएको...
यमनमा मिसाइल आक्रमणमा परि कम्तीमा ८० सैनिक मारिए
काठमाण्डौ – यमनमा एक आर्मी प्रशिक्षण शिविरमा गरिएको मिसाइल आक्रमणमा परि कम्तीमा ८० सैनिक मारिएका छन् ।
अधिकारीहरुका अनुसार मरिब प्रान्तमा शनिबार भएको मिसाइल आक्रमणमा ठूलो सङ्ख्यामा सैनिक घाइते पनि...
सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किए ; गौर नगरपालिका
रौतहट ३० चैत । कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिमलाई कम गर्न गौर नगरपालिकाले सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किएका छन् । गौर नगरपालिकाले आफ्नो नगर क्षेत्र भरि...














