कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली

कलैया । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले शनिबार कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली तथा कोणसभा आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक...

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या २१३ पुग्याे

काठमाडौं, ।।। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ। संक्रमितहरुको संख्या करिब १० हजार पुगेको छ। चीनबाहेकका १८ मुलुकमा करिब १ सय २८ मानिस संक्रमित भएका...

बस दुर्घटना, ७ जनाकाे मृत्यु , ४० जना घाइते

१५ माघ । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् । प्रहरीका अनुसार उडिसाको गनजम...

१० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा : कोरोना भाइरस

बेइजिङ । चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड...

अफगानिस्तानमा अमेरिकी विमान दुर्घटनाग्रस्त गराएर सुलेमानीको हत्याको बदला ?

अफगानिस्तानको गजनी प्रान्तमा सोमवार दुर्घटनाग्रस्त भएको अमेरिकी जासूसी विमानको दुर्घटनापछिको फूटेज सार्वजनिक गरिएको छ ।  अफगानिस्तानमा रहेका अमेरिकी बलहरूले बम्बार्डियर ई–११ए विमान दुर्घटनाग्रस्त भएको ढिलो गरी पुष्टि गरे ।  उनीहरूले के...

भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग

काठमाडौँ । ७१ औं गणतन्त्र दिवसका अवशरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ ।  नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवशरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक...

यसरी भारतमा ७१ औं गणतन्त्र दिवस मनाइयो

नयाँदिल्ली ।  भारतले आइतबार ७१ औं गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दिल्लीको राजपथमा परेड आयोजना भयो । परेडमा ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो प्रमुख अतिथि थिए ।   राजपथमा ठूलो...

टर्कीमा भूकम्प, कम्तिमा १४ जनाको मृत्यु

एजेन्सी : टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । एलाजिग्...

मृत्युदण्डको सजाय पाएका उमेशलाई नेपाल ल्याउने ; सरोज राय

काठमाण्डौं, ८ माघ ।पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका प्रदेश नं. २ धनुषाका उमेश यादवलाई नेपाल ल्याउने समाजिक अभियन्ता सरोज यादवको सपना पुरा भएको छ ।रोजगारीको शिलसिलामा साउदी...

आज ओली र मोदी प्रधानमन्त्रीले बिहान ११ बजे आइसिपी उद्घाटन गर्ने

काठमाडौ ।। भारतीय लगानीमा विराटनगरको जोगबनी नाकामा निर्मित एकीकृत जाँचचौकी (आइसिपी), र भूकम्पमा भत्किएका घरहरु पुनर्निमाण परियोजनाको आज (मंगलबार) उद्घाटन हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

लोकप्रिय

ताजा अपडेट