चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या २१३ पुग्याे

1072
file photo

काठमाडौं, ।।। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ। संक्रमितहरुको संख्या करिब १० हजार पुगेको छ। चीनबाहेकका १८ मुलुकमा करिब १ सय २८ मानिस संक्रमित भएका छन्।

बेलायतमा पनि शुक्रबार दुई व्यक्ति संक्रमित पाइएको बताइएको छ। उनीहरु परिवारका हुन्। भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको हुबेइ प्रान्तबाट विभिन्न मुलुकले आफ्ना नागरिकको उद्धार गरिरहेका छन्। भारतले पनि त्यसतर्फ शुक्रबार विमान पठाएको छ।

विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चिन्तालाई मध्यनजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेका छ। य समाचार नेपालखबरमा पकाशन गिरएकाे छ ।एजेन्सी