भर्खरै ७.५ तीब्रताको भूकम्प
काठमाणडाै ।। बुधबार रसियाको कुरिल टापुमा ७.५ तीब्रताको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले यसबारे जानकारी दिएको छ । भूकम्प लगत्तै सुनामीको चेतावनी दिएपनि पछि यो रद्द गरिएको...
कोरोना भाइरस संक्रमित भएको दुई जना युवतीको पुष्टि
धरान : कोरोना भाइरस संक्रमित भएको पुष्टि भएकी युवतीसँर्ग एउटै प्लेनमा धरानका दुई जना आएको पत्ता लागेको छ। ती दुई जना उक्त युवतीसँग आएको पत्ता लागेपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक...
भारत र चीनसँगको सबै नाका बन्द
काठमाडौं // कोभिड–१९ नाम दिइएको कोरोनाभाइरसको सङ्क्रमण नेपालमा भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सोमबारदेखि भारत र चीनसँगको सबै नाका बन्द गराएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय...
कोरोना भाइरसका कारण १४ हजार ६ सय भन्दा बढीको मृत्यु
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण मृत्यु हुने तथा संक्रमित हुनेको संख्या लगातार बढ्ने क्रम जारी छ । कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा आइतबार एकै दिन ६...
भारतसंग जोडिएका रौतहटको तिन वटा नाका बन्द, सिमावर्ती क्षेत्रमा उच्च सुरक्षा व्यवस्था
प्रभातकुमार झारौतहट, ९ चैत । रौतहट जिल्लाको भारत संग जोडिएको तिन वटा छोटी भन्सारबाट आवागमन आईतवार देखि बन्द गरिएको छ ।भारतमा कोरोना भाइरस तिव्र रुपमा फैलिरहदा नेपाली जनतालाई सुरक्षित...
वीरगञ्जका एक जनामा कोरोना संक्रमण, पटनामा भयो पुष्टि
वीरगञ्ज- वीरगञ्जका एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा जँचाउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख...
कोरोनाबीच शक्तिशाली भूकम्प
एजेन्सी- क्रोयसियामा आइतबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी जाग्रेबमा थुप्रै घरहरु भत्किएको र सवारी साधनमा क्षति पुगेको जनाइएको छ। केही ठाउँमा आगलागीसमेत भएको अधिकारीहरुले जनाएका छन्।
भूकम्पलगत्तै त्यहाँको...
कोरोना सङ्क्रमण: भारतमा कर्फ्यु
नयाँ दिल्ली । भारतमा आइतबार जनता कफ्र्यु लागू गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यु लगाइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको...
तीन नेपालीलाई कोरोना संक्रमण
काठमाडौं ९ चैत । बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् ।
कोरोनाको संक्रमणको आशंकामा थप तीन...
भाइरस कोरोनका कारण अहिले विश्व त्रसित
एजेन्सी– चीनबाट फैलिएको खतरानक भाइरस कोरोनका कारण अहिले विश्व त्रसित भएको छ । विश्वभर विभिन्न देशमा लागेको लकडाउनका कारण करोडौं मानिसहरु आफ्नो घरभित्र थुनिएका छन् । कोरोना भाइरसकै खतरालाई हेर्दै...













