भारतमा ४ लाखभन्दा बढीमा कोरोना संक्रमण, १३ हजारभन्दा बढीको मृत्यु
काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३०७ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १३ हजार २७७...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो ।
भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले...
मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना, १० जनाको मृत्यु
एजेन्सी । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।
दुवै हेलिकप्टरमा चालक दलका...
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई लाग्यो गोली
काठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लागेको छ। पेन्सिलभेनियामा चुनावी र्यालीमा क्रममा भाषण गरिरहेका बेला पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको त्यहाँस्थित सञ्चारमाध्यमले जनाएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार गोली लागेपनि...
आज विश्व रेडियोग्राफी दिवस भब्यका साथ मनायो
बिरगंज ।। आज विश्व रेडियोग्राफी दिवस । हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गर्नुभएको थियो ।...
सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध ८ माओवादीको मृत्यु
काठमाडौं– भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
भारतीय...
भारतमा बलात्कृत युवतीलाई अदालत जाँदै गर्दा बाटैमा जलाइयो
भारत ।। भारतमा बलात्कारमा परेकी एक युवतीलाई अदालतमा बयान दिन जाँदै गर्दा पीडक समूहले बाटैमा समातेर आगो लगाएका छन्।
भारतको उत्तरप्रदेशको रायबरेलीस्थित अदालतमा बयान दिन जाँदै गरेका बेला उन्नाओ जिल्लाकी...
कश्मीरमा प्रहरी बसमा आक्रमण, दुईजनाको मृत्यु
सोमबार भारत प्रशासित जम्मु–कश्मीरको श्रीनगरस्थित जेवन क्षेत्रमा प्रहरीको गाडीमाथि विद्रोही समूहले आक्रमण गरेको छ। कश्मीर क्षेत्र हेर्ने प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त आक्रमणको पुष्टि गरेको हो। यो आक्रमणमा घाइते...
दिल्लीमा फेरि हिंसा,बिरोध गर्नूस् तर मोदी सरकार यो लागु गराउन प्रतिबद्ध
दिल्ली ।। भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् भने गृहमन्त्री उक्त कानुन लागु गर्न दृढ देखिन्छन्।
देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका...
UAE मा बस दुर्घटना : ३ नेपालीकाे ज्यान गयाे, घाइते १४ जनाको पहिचान खुल्याे
यूएई – यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीकाे ज्यान गएकाे छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा...















