अमेरिकामा अचानक बढे कोरोना संक्रमित
वासिङ्टन डिसी– अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) ले फेरि चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकामा कोभिड– १९ का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको जनाएको छ ।
तथ्यांक अनुसार अस्पताल भर्ना...
नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा परिचय पत्र
रौतहट ।। रौतहट जिल्लाको गौर बैरगनिया नाका हुँदै भारत जान भारतीय सुरक्षाकर्मीले परिचयपत्र अनिवार्य गरेको छ। सुरक्षाको मध्यनजर राख्दै नेपाल-भारत सीमाक्षेत्र भएर नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा...
जिम हाउस भत्किँदा ११ जनाको मृत्यु
काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ ।उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको...
१०० वर्षीय किसिन्जरको अर्थपूर्ण बेइजिङ भ्रमण !
एजेन्सी । चतुर कूटनीतिज्ञ र विदेश मामलाका विज्ञ हुन्, हेनरी किसिन्जर । अमेरिकाका पूर्वविदेशमन्त्री समेत रहेका एक सय वर्षीय किसिन्जरको अप्रत्याशित चीन भ्रमणलाई विश्व समूदायले ‘अर्थपूर्ण’ रुपमा हेरेको छ ।
पछिल्लो...
भारतले दियो ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस
काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
काठमाडौँस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो ।
भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले...
‘चीनले नेपाललाई श्रीलंका बनाउन खोज्दैछ’
पोखरा, १३ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन् ।
पोखरामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको ’नेपालप्रति चिनियाँ अभ्यास र...
८० वर्षका बाइडेन फेरि अमेरिकाको राष्ट्रपतिमा उठ्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । बाइडेनले मंगलबार एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक...
भारतमै पक्राउ परे खालिस्तानी नेता अमृतपाल सिंह
काठमाडौँ — खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
शिखहरूका...
टर्की भूकम्पमा परेका २१ नेपाली सम्पर्कमा, २ जना सुरक्षित स्थानतर्फ गए
काठमाडौं २५ माघ । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २१ जना नेपाली सम्पर्कमा आएका छन् । टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित टर्कीमा रहेका २१ जना नेपाली...














