गौर नगरपालिका -५ ले वडा न ९ लाई ७७ रनले पराजित गरि बिजयको सुरुवात

रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरको राइस मिल्स ग्राउन्डमा सुरु भएको मेयर कप च्याम्पियनसिपको पहिलो खेलमा गौर नगरपालिकाको वडा न ५ ले वडा न ९ लाई ७७ रनले पराजित गरि...

गौैर इशनाथ जोड्न बकैया नदीमा अस्थायी पुलको निर्माणबाट जनताहरु उत्साहित

रोतहट, १७ माघ । रौतहट सदरमुकाम गौर सम्म पुग्न सजिलो बाटोको रुपमा रहेका लाल बकैया नदीमा इशनाथ नगरपालिकाबाट अस्थायी पुलको निर्माण भएपछि जनताहरुलाई निकै सुविधा भएको छ ।रौतहटको पश्चिमी...

स्वास्थ चौकी भवन निर्माणका लागि शिलान्यास

राैतहट । गौर नगरपालिका वडा नं. १ मा स्वास्थ्य चाैकीकाे शिलान्यास गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले भवन शिलान्यास गर्दै भौतिक पूर्वाधारले अबको स्वास्थ्यकाे विकासमा...

इशनाथका मेयर मेहता इदगाहको सिलान्यासपछि

रौतहट, १६ माघ । रौतहट जिल्लाको ईशनाथ नगरपालिकामै बिकट मानिन्छ । सो नगरपालिका मेयर सन्तोष मेहता आज दिन भरि नै आफना नगरका विभिन्न कार्यक्रमहरुमा सहभागि भई व्यस्त देखिएका छन्...

रौतहटमा गोली हानाहान, १ घाइते

रौतहट ।। रौतहटमा गोली हानाहान भएको छ । घटनामा आपराधिक समूहका १ व्यक्ति गोली लागेर घाइते भएका छन् । रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति लगभग बार्ह बजेकाे...

राज्यमन्त्री डिम्पल झाले दिइन् राजिनामा

जनकपुर // प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले पदबाट राजिनामा दिएकी छन् । मंगलबार राजिनामा पत्र लेख्दै राज्यमन्त्री पदबाट उनले राजिनामा गरेकी हुन् ।मंगलबार राजिनामा पत्र...

गढीमाई नपाद्धारा चार वटा टिपर नियन्त्रणमा

रौतहट, १३ माघ । रौतहटकोे गढीमाई नगरपालिका स्थित रहेको वागमती नदीबाट खोलाजन्य बस्तुको निकासी गर्नमा अनाधिकृत रुपमा बरथवा नगरपालिकाबाट हस्तक्षेप गरेपछि गढीमाई नगरपालिकाले चार वटा टिपर नियन्त्रणमा लिएका छन्...

लोकप्रिय

ताजा अपडेट