बैक खाता बाटै सेवाग्रहीको ९ लाख गायब
रौतहट ८ जेठ । माछापुछ्रे बैकको चन्द्रपुर शाखाबाट एक सेवाग्रहीको ९ लाख रकम हराएको छ ।आईतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालीका ३ का रामेश्वरराय यादबको खाताबाट ९...
बिपत प्रतिकार्यको लागि समुदायिक पहल तालिम सम्पन्न
दिलीप पाण्डेय जेठ ४ रौतहट // रौतहट जिल्लाको गौरमा बिपत प्रतिकार्यको लागि तीन दिने समुदायिक पहल तालिम सिया पैलेसको सभाकक्षमा सम्पन्न भएको छ । माण्डवी नेपालको आयोजनामा सम्पन्न...
आगलगी पिडितलाई थप राहत प्रदान
रौतहट २९ बैशाख । दिलीप पाण्डेय ।। रौतहट जिल्लाको माधव नारायाण नगरपालिका वार्ड नं४ मानपुर बिशुनपुर्वामा आगलगी पिडितलाई थप राहत प्रदान गरिएको छ ।मधेस एसोसिएसन इन अमेरिकाको आर्थिक सहयोग...
दलका आसेपासेलाई मात्रै यो राज्य मेरो हो भन्ने महसुस हुन्छ : प्रभु साह
काठमाडौँ — सांसद तथा आम जनता पार्टीका नेता प्रभु साहले देशको आर्थिक समस्या पहिचान गरेर समाधान नगरेसम्म विकास र समृद्धि सम्भव नभएको बताएका छन् । जसकारण आम युवाहरू उदाशीन बनेको...
सर्प दन्तका बिरामीहरुको बाहिर जानु पर्ने बाध्यता अन्तय – मेयर अजय प्रकाश
राैतहट ।। रौतहटको कटहरियामा सर्प दन्त उपचार केन्द्र संयुक्त रुपमा उदघाटन भएकाे छ । नगर प्रमुख अजय प्रकाश जयवाल र उपप्रमुख रिता देवी यादवले सोमबार एक कार्यक्रमका बिच नगर प्रमुख...
यमुनामाइ गाउँपालिकाको उपाध्यक्षद्वारा वर्षौ पुरानो मन्दिरको शिलान्यास
रौतहट जिल्ला अन्तर्गत रहेकोे दुई वटा गाउँपालिका मध्य यमुनामाइ गाउपालिका अन्तर्गत रहेकोे भगवती मन्दिरको शुक्रबार आज शिलान्यास गरेको छ ।
सोही गाउँपालिका वार्ड न ५ झुनखुनवामा रहेकोे भगवती मन्दिरको आज...
बृन्दावनमा ३८ दिनपछि तोडियो रिले अनशन
रौतहट, १५ बैशाख : रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन आजबाट सकिएको छ। विभिन्न सूचनाको माग गर्दै रिले अनशनमा बसेकाहरूको एउटा माग पूरा...
रौतहटमा बारुण यन्त्र दुर्घटना हुँदा चालक सहित पाँच घाइते
रौतहट, १३ वैशाख । रौतहटको गौर नगरपालिकाको एक सवारी दुर्घटना भएको छ । आगो निभाउन गएको बारुण यन्त्र मंगलवार मध्य राति दुघटना हुँदा चालक सहित पाँच जना गम्भीर घाइते...
राैतहटमा सुचनाका लागि सुरु रिले अनसन एक महिना छ दिन देखि जारी
बैशाख १२ गतेप्रेमचन्द्र झाराैतहट ।संवाद ,सहअस्तित्व र साैहादर्ताको अभावमा सुचनाका लागि राैतहटको वृन्दावन नगरपालिका आगाडी सुरु भएको २४ घण्टे रिले अनसन बसेकाे एक महिना छ दिन पुगेकाे छ ।...
मुस्लिम समुदायले धुमधामसग इदुलफित्र मनाउँदै
रौतहट ९ बैशाख । रौतहटमा रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् ।
परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलको भनाइ अनुसार एक महिना...