प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आसियु न भेन्डिलेटर न दक्ष डाक्टर !

अमित ठाकुर।रौतहट।जेष्ठ २। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएका छन्। जिल्ला अस्पताल गौरमा करोडौंको बजेट आएता पनि चाहिने आईसियु भेन्डिलेटर एचडियु संचालनमा...

मास्कको मूल्य निर्धारण , बढीमा बिक्रि गरे कारवाही हुने

रौतहट २१ बैशाख । रौतहटमा अब सर्जिकल मास्क ५ रुपिया बिक्रि गर्नु पर्ने भएको छ । मास्कको मुल्य खरिद गरेको भन्दा तेब्बरमा बिक्रि गरेको नागरिकहरुबाट गुनासो आएपछि जिल्ला प्रहरी...

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव द्वारा ARV खोप केन्द्र उदघाटन

रौतहट बैशाख ८ । जिल्ला कै पहिलो स्थानिय तह राजपुर नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा ARV खोप केन्द्र जिल्ला प्रमुख अधिकारी ईन्द्र देव यादव, राजपुर न.पा.का नगर प्रमुख...

राजपुर नगरपालिकामा सुरु भयो दर्ता शिविर, लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन मेयर मोसकिलअख्तरको अनुरोध

हरेन्द्र कुमार साहरौतहट बैशाख ०७ । नागरिककाे व्यक्तिगत घटना तथा समाजिक सुरक्षा, तिनै तहको सरकारको अभियान अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर राजपुर नगरपालिकामा आजबाट सुरु भएको हो । देशभरीका सम्पुर्ण...

मास्क नलगाउनेलाई रु.१०० रुपैंया जरिवाना गरिने

रौतहट ।। रौतहटमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको छ । संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले स्वास्थ्य सुरक्षा...

रौतहटका क्रियाशील पत्रकारहरुले आज हातमा कालोपटी बाँधेर विरोध

चैत्र १९ गते, रौतहट । सदस्यता दिनुपर्ने माग गर्दै रौतहटका क्रियाशील पत्रकारहरुले आज हातमा कालोपटी बाँधेर विरोध गरेका छन । सदस्यता वितरणमा नेपाल पत्रकार महासँघ रौतहट शाखाले विभेद गरेको भन्दै...

धार्मिक दुर्गा मन्दिर मत्सरीमा टावर लाईटको शिलान्यास

रौतहट । रौतहटको एतिहासिक धार्मिक स्थल मत्सरी दुर्गा मन्दिर परिसरमा टावर लाईटको शिलान्यास भएको हो । प्रदेश नं. २ का भौतिक पुर्वाधार राज्यमन्त्री डिम्पल झाले एतिहासिक धार्मिक स्थल मत्सरी...

कृयाशिल पत्रकारलाई सदस्यता नपाए चुनाव नहुने :अध्यक्ष साह

रौतहट ११ चैत  नेपाल पत्रकार महासंघ रौतहट सहित नेपालभरीको जिल्लामा चुनावको दिन नजिकदै आएको हो। रौतहट जिल्लामा बिगत ४-५ बर्ष देखि फिल्डमा खट्दै अाएको कृयाशिल पत्रकारलाई सदस्यता न दिनु दु:ख...

माधव नारायण नगरपालिकाद्धारा नगर भित्रका भौतिक निर्माण कार्यहरुको अनुगमन

रौतहट ,४ चैत्र । रौतहटको माधव नारायण नगरपालिकाद्धारा आज बुधवार नगर भित्रका भौतिक निर्माण कार्यहरुको अनुगमन गरेको छ । माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकीय...

अर्बौको बिकाश आयोजनाहरु रुग्न अवस्थामा , पुलको ठाउमा बासको लचका , छात्रावासमा रुख उम्रियो...

धर्मेन्द्र कुमार साह रौौतहट १९ फाल्गुन ।।पुर्व पश्चिम हुलाकी राजमार्गमा रौतहट - सर्लाही जोड्ने दुर्गा भगवती गाउपालिकाको बडहरवामा बागमती नदीमा पुल निर्माण हुन् सुरु गरेको ११ बर्ष भयो l तर...

लोकप्रिय

ताजा अपडेट