नक्कली मोबिल बनाई बिक्री वितरण गर्ने २ जना पक्राउ
रौतहट माघ ०३ । रौतहट जिल्लाको सदरमुकाम गौरमा एक नक्कली मोबिल बनाउने कम्पनीमा प्रहरीले छापेमारी गरेका छन्। लगभग २ बर्ष देखि सदरमुकाम गौरको बरहवा पुल पारी गौर पिपरा सडक...
रौतहटमा बसको ठक्करबाट एक जनाको मृत्यु
रौतहट ।। पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजेको समयमा ठक्कर...
वडाअध्यक्ष पालले एकल महिलालाई गर्छन् पटक–पटक शारीरिक सम्बन्ध बनाउन प्रस्ताव
रौतहट, १४ जेठ । रौतहटको बृन्दावन नगरपालिका वडा नं.७ का वडाअध्यक्ष मदन पालले गाउँकै एक एकल महिलालाई पटक–पटक यौंन प्रस्ताव राख्दै आएका छन् ।
वडा अध्यक्ष पालकै छिमेकी एक महिलाले...
दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीमा साइकल वितरण
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीमा एक कार्यक्रम बीच साइकल वितरण गरिएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी स्थित श्री...
रौतहटमा बज्जिका भाषा विकास समारोह सम्पन्न
रौतहट, ९ फागुन । बज्जिका भाषाको विकासका लागि जिल्लाको विभिन्न स्थानीय तहको सकारात्मक सोच हुनु जरुरी हुनुपर्ने छ ।ग्रामिण शिक्षा विकास नेपाल (रेड नेपाल) द्धारा शुक्रवार रौतहट सदरमुकाम गौर...
रौतहटमा अवैध गाई तस्करी, दुई जना पक्राउ
रौतहट । नेपाल–भारत सीमामा अवैध रूपमा गाई तस्करी गर्न खोज्ने गिरोहहरू सक्रिय हुँदै गर्दा रौतहट प्रहरीले कडाइका साथ निगरानी बढाएको छ । नेपालबाट भारततर्फ अवैध रूपमा गाई र बाछो...
आलमलाई साधारण तारेखमा छाड्न वीरगन्जस्थित उच्च अदालतले अस्वीकार
धनुषा । पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई साधारण तारेखमा छाड्न वीरगन्जस्थित उच्च अदालत जनकपुरले अस्वीकार गरेको छ ।शुक्रबार उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले विस्फोटक पदार्थ बम प्रयोग गरी कर्तव्य...
शिक्षक पदपूर्तिमा नगरपालिकाले अनावस्यक हस्तक्षेप गर्दा शिक्षक भर्नामा समस्या उत्पन्न
रौतहट १३ पुस ।। मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा संचलित माध्यमिक विद्यालयमा रिक्त रहेको शिक्षक पदपूर्तिमा नगरपालिकाले अनावस्यक हस्तक्षेप गर्दा शिक्षक भर्नामा समस्या उत्पन्न भएको छ ।विद्यालयमा प्राविधिक...
गरुडा नगरपालिकाको ११औं नगरसभा सम्पन्न
रौतहट । रौतहटको गरुडा नगरपालिकाको ११औं नगरसभा तथा आठौं बजेट अधिवेशन बिहीबार सम्पन्न भएको छ । रौतहटमा पहिलो कटहरिया नगरपालिका र दोस्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले बिहीबार आफ्नो ११औं...
उप-सचिव भुजेलको नेतृत्वमा विकास निर्माणले गति लिएको दाबी
दिलिप पाण्डे रौतहट — रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका मेयर विनोद पटेलले नगरपालिकाको समग्र विकासलाई नयाँ उचाइमा पुर्याउनका लागि प्रमुख प्रशासकीय अधिकृत उप-सचिव खिम बहादुर भुजेलले चालेका कदम र उहाँले...















