ईशनाथ नगरपालिका भरीमा १०५० वेडको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण
रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारीको आदेशको पूर्णरुपमा पालना गर्दै ईशनाथ नगरपालिकाले कोरोना महामारीलाई मध्य नजर गर्दै १०५० वेडको क्वारेन्टाईन निर्माण गरेका छन् ।नगर प्रमुख सन्तोष कुमार मेहताले भारत...
परोहा नगरपालिकामा ६० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइयो ।
रौतहट, ०२ असाढ ।परोहा नगरपालिकाको आईसोलेशनमा बसेका १ सय ३१ जनामध्ये आज ६० जनामा गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ । उनीहरू भारतको विभिन्न शहरबाट...
१५ लाख रुपैयाँ सहित हुण्डी कारोबारी पक्राउ।
रौतहट।अासिन १५। रौतहट जिल्लाको भारत नेपाल बोर्डरमा १५ लाख रुपैयाँ सहित १ जना भार्तीय ब्यक्ति पक्राउ परेको हो। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नंबर २ महादेवपट्टी नाकाको दशगजा...
रौतहटको गढिमाई नपा ८ बिनगरा स्थित गजेन्द्र पोखरि सौन्दर्यिकरणको शिलान्यास
मुख्यमन्त्री स्वच्छ्ता अभियान प्रदेशको पर्यट्किय बिकासमा कोशे ढुङ्गा साबित हुने उदघोषरौतहट , मंसिर २३ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रौतहटको गढिमाई नपा ८ बिनगरा स्थित गजेन्द्र पोखरि सौन्दर्यिकरणको शिलान्यास सम्पन्न...
गरुडा नगरपालिकाले बिधालयमा बैग र बेन्च डेस्क सहयोग
रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. ७ स्थित श्री माध्यमिक विद्यालय पिपरिया दो.मा २ सय स्कुल बैग र बिस सेट बेन्च डेस्क वितरण गरिएको छ । गरुडा नगरपालिकाका...
गौरमा बल्ड बैँक भवनको शिलान्यास
रौतहट ११ फागुन ।। रौतहट जिल्लाको सदरमुकमा गौरमा बल्ड बैँकको स्थापना हुने भएको छ ।
आज आईतावर गौर नगरपालिका नगरप्रमुख अजय कुमार गुप्ताले नेपाल रेडक्रस सोसईटी गौर शाखामा बल्ड बैँकको स्थापनाको...
राजदेवीका विद्यार्थीहरु विद्यालय प्रसाशनको विरुद्ध विभिन्न माग राख्दै विरोध प्रदर्शन
रौतहट २७ मङ्सिर ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ४ मा रहेको जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालय प्रसाशनको विरुद्ध विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।विद्यालयले...
बौधिमाई नगरपालिकामा एम्बुलेन्स सन्चालनमा
रौतहट । छिमेकी मुलुक भारतको सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको ३४ वटा एम्बुलेन्समध्ये रौतहटको बौधिमाई नगरपालिकाले पनि एम्बुलेन्स पाएको हो । रौतहटको बौधिमाई नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको...
सडकमै धान र परालको चाँग लगाउदा दुर्घटनाको जोखिम
रौतहट । यतिखेर किसानहरुलाई धान भित्रयाउने चटारो लागेको छ तर धानको भारी र पराल सडकमै थुपारेर चाँग लगाउदा दुर्घटनाको जोखिम बढेका छन् । जिल्लाको ग्रामिण भेगका सडकमा नै किसानहरुले...
अधिकारीको ‘ए सरकार–२’, सरकारप्रति चरम वितृष्णा
हेटौंडा–साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार–२’ सार्वजनिक भएको छ ।
देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीतमा विकास पाण्डेको...