रौतहटका नवनिर्वाचित ६ पालिका प्रमुखले लिए सपथ
रौतहट । रौतहटका नव निर्वाचित ६ जना पालिका प्रमुखहरुले सपथ लिएका छन् । आज सोमबार दोस्रो चरणको सपत ग्रहण कार्यक्रममा रौतहटका १८ वटा पालिकामध्ये ईस्नाथका कौशालिया देवी , राजपुरका...
पत्रकार महासंघ रौतहट शाखामा अनिश्चितकालसम्म तालाबन्दी
रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखामा बुधबार फेरी अनिश्चितकालसम्मको लागी तालाबन्दी गरीएको छ।
यही महीनाको २८ गते नेपाल पत्रकार महासंघको जिल्ला,प्रदेश तथा केन्द्रमा एकै दिन देशभरी हून लागेको चूनावलाई...
रौतहटको राजपुरमा यस पटक स्थानिय निर्वाचनको रौनक बेग्लै
रौतहट । पहिलो संविधान सभाको निर्वाचनका बेला बम विष्फोट भएर घाइते भएकाहरुलाई ईटा भट्टामा जलाएको घटनाले चिनिएको रौतहटको राजपुरमा यस पटक स्थानिय निर्वाचनको रौनक बेग्लै छ ।
राजपुरमा नेकपा एमाले...
त्रिशूलीमा ज्यान गुमाएको परिवारलाई बौधीमाई नगरपालिकाका ११ जनाका परिवारलाई नगर प्रमुख यादबले नगद सहयोग
रौतहट । त्रिशूलीमा बेपत्ता बससँगै मृत्यु भएका रौतहट जिल्लाको बौधीमाई नगरपालिकाका ११ जनाका परिवारलाई नगर प्रमुख प्रदिप यादबले नगद सहयोग गरेका छन् । यही असार २८ गते काठमाडौंबाट गौर...
रौतहटको चन्द्रपुर नगरपालिकामा तालाबन्दी
रौतहट १९ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आज तालाबन्दि भएको छ । रेल्वेस्टेशन र लाईनमा जमिन परेको चन्द्रपुर नगरपालिका–८ का बासिन्दाले नगरपालिकाको कार्यालयमा तालाबन्दि गरेको हो । तालाबन्दिको...
गढीमाइ नपामा स्यालको टोकाइबाट एक दर्जन व्यक्ति घाइते
रौतहट । रौतहटको गढीमाई नगरपालिकाका नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते भएका छन्।
गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला...
नक्कली नोटसहित दुई जना पक्राउ
रौतहट // रौतहटको चन्द्रपुर नगरपालिका– १० बालचनपुरबाट एक हजार दरका १३ थान नक्कली नेपाली नोटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका– ८ बस्ने ३२...
जिल्ला अस्पताल गौरका सेरेमोनियल सुचना अधिकारी राउतले दिए राजिनामा।
अमित ठाकुर।रौतहट।असार २६। जिल्ला अस्पताल गौरका सुचना अधिकारीले राजिनामा दिएको हो। जिल्ला अस्पताल गौरका मेडिकल रेकर्डर निरीक्षकमा कार्यरत रहेको राज किशोर राउतले बिगत १ बर्ष देखि सुचना अधिकारी पदको...
नेपाल भारत सिमामा खटिएको सशस्त्र प्रहरीले कड़ाईका साथ दूरवीनले सिमा निगरानी
रौतहट रौतहट जिल्लाको नेपाल भारत सिमामा खटिएको सशस्त्र प्रहरीले कड़ाईका साथ दूरवीनको सहायताले सिमा निगरानी गरिरहेका छन । विश्वभरीमा महमारिको रूप लिएर फैलिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियंत्रण...
बौधिमाई नगरपालिकाको तेस्रो नगर सभा भव्यका सम्पन्न
रौतहट, ११ पौष ।रौतहटको जिल्ला अन्तर्गगत रहेका बौधिमाई नगरपालिकाले आज शुक्रबार आफनो तेस्रो नगरसभा सम्पन्न गरेको छ ।रौतहट जिल्लाको १८ स्थानीय निकाय मध्ये बौधिमाई नगरपालिकाले आर्थिक वर्ष २०७६।०७७ को...