चन्द्रनिगाहपुरको खेल सप्ताह शुरु

रौतहट ८ माघ । मुनलाईट एकेडेमी चन्द्रनिगाहपुरले आज देखि १६ खेल सप्ताह शुरु गरेको छ । एकेडेमीको बार्षिक क्यालेण्डर अनुरुप आज बाट अध्यनरत बिद्यार्थी माझ बिभिन्न बिद्याको खेल प्रतिस्पर्धा...

सन्दीप सम्मिलित मेलबर्नले एडिलेडसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज (बुधबार) लिगको १३ औँ खेल खेल्दै छ । प्रतियोगितामा बलियो टोलीको रुपमा रहेको...

कहिल्यै नटुङ्गिने काजुको फुटबल करियर

एउटा फुटबलरले मैदानमा सक्रिय फुटबल खेल्ने उमेर सामान्यतः ३५ वर्षसम्म हो । अझ अधिकांश खेलाडीले ३० लाग्दा नलाग्दै सक्रिय फुटबलबाट सन्यास लिने गर्छन् । जापानका काजुयोसी मिउरालाई भने मैदानमा...

टोट्टनहाम एफए कपको चौथो चरणमा

एजेन्सी ।। टोट्टनहाम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा टोट्टनहामले च्याम्पियनसिप क्लब मिडिल्सब्रोगलाई २–१ गेलले हरायो । टोट्टनहामले रिप्ले खेलमा आएर...

२१ सेकेन्डमै लुकाकुको गोल

काठमाडौ ।। कोपा इटालिया कप फुटबलमा इन्टर मिलानका स्टार रोमेलु लुकाकुले खेल सुरु भएको २१ सेकेन्डमै गोल गरेका छन् । लुकाकुको दुई गोल सहयोगमा मङ्गलबार राति इन्टरले काग्लीयरीलाई ४–१...

स्टोक्स बने आईसीसी वर्ष खेलाडी

काठमाडौँ । इङ्ल्याण्डका अल राउन्डर बेन स्टोक्सले आईसीसी वर्ष खेलाडी बन्दै प्रतिष्ठित सर गार्फिल्ड सोबर्स ट्रफी हात पारेका छन् । गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका स्टोक्सले इङ्ल्याण्डलाई पहिलो विश्वकप दिलाउन...

पोखरामा प्याराग्लाइडिङ वल्र्डकप ‘एशियन टुर’

कास्की ।  आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ । नेपाल...

उपमेयर कप भलिबलको उपाधि कुँवरवर्तीलाई

रुपन्देहीको तिलोत्तमामा सम्पन्न प्रथम उपमेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि तिलोत्तमा–८, प्रदीपनगरस्थित कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा बुटवलस्थित एभरेस्ट बोर्डिङ स्कुललाई...

सन्दीपले काठमाडौं किंग्सबाट इपीएल खेल्ने

काठमाडौं, माघ १ नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपीएल) मा काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन्। गतवर्ष ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दीप यो सिजन काठमाडौं आएका हुन्।...

बन्दीपुर दौडको उपाधि काठमाडौँका यादवलाई

तनहुँ।। तनहुँको बन्दीपुर गाउँपालिकाले बुधबार आयोजना गरेको दौड प्रतियोगिताको उपाधि काठमाडौँका अजितकुमार यादवले जितेका छन्। बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा खुलातर्फको उपाधि यादवले जितेका हुन्। बन्दीपुरको डुम्रेबजारदेखि...

लोकप्रिय

ताजा अपडेट