महायज्ञ उद्घाटन गर्न नेकपा (एमाले)का अध्यक्ष ओली माैलापुर आउदै

राैतहट // नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन् । माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लागेका हुन् ।मौलापुरका मेयर रिनाकुमारी...

आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

काठमाडौं । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा...

टेलिभिजन र अनलाइनको दर्ता र नवीकरण अब हेटौंडाबाट

हेटौंडा– प्रदेश ३ भित्र सञ्चालन गर्ने अनलाइन तथा टेलिभिजनहरुले अब नयाँ दर्ता तथा नवीकरणको लागि अब हेटौंडामा आउनुपर्ने भएको छ । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले पनि अबदेखि प्रेस...

दुर्गा भगवती वडा नं. २ मा माओवादी केन्द्रको वडा भेला सम्पन्न

रौतहट ३१ श्रावण । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं–२ भलोहिया रौतहटमा नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र) को वडा भेला सम्पन्न भएको छ । सो भेला दुर्गा भगवती...

रातैरात आलमलाइ ललितपुरस्थित नख्खु कारागारमा राखिए

रौतहट ।। रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।१२ वर्षअघि बम विस्फोट...

राष्ट्रियसभा उम्मेदवार चयनका लागि राजपाको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा चुनावका लागि उम्मेदवार चयन गर्न आज सचिवालयको बैठक बोलाएको छ ।बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा चुनावका लागि...

कांग्रेस महाधिवेशन : राति ९ बजेसम्म मतदान, आजै मतगणना सुरू गरिने

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार राति ९ बजेसम्म मतदान हुने भएको छ। यसअघि सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो।  तर, मतदान बिहान ११:१५...

शुभकामना आदानप्रदान सम्पन्न

रामप्रवेश बैठा // रौतहट जिल्लामा कटहरिया नगरपालिका द्वारा आयोजित शुभ दीपावली र पावन पर्व छठको अवसरमा शुभकामना_आदानप्रदान प्रदान कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथि जनप्रिय नेता पुर्व...

नेपाली काँग्रेस पर्सामा जनार्दन सिंह क्षेत्री नेतृत्वको प्यानल विजयी

श्याम गुप्ता २० फागुन वीरगंज । नेपाली काँग्रेस पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री सहिँत उनको पुरै प्यानल विजयी भएको छ । नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्तर्गत बिहिवार भएको...

५० ठाउँमा मंसिरमा उपनिर्वाचन

निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन...

लोकप्रिय

ताजा अपडेट