दिउँसै ८० लाख रुपैयाँ लुटपाट
जनकपुरधाम // जनकपुरधाममा दिउँसै ८० लाख रुपैयाँ लुटपाट भएको छ। जनकपुरधामस्थित रहेको बैंकबाट रकम झिकेर गइरहेका सहकारी संस्थाको कर्मचारीबाट रकम लुटपाट भएको हो।
जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित थुमौनामा हतियारसहित आएका...
सिम्रौनगढमा निजी पोखरी खन्ने क्रममा सूर्य भगवानको मूर्ति फेला
बारा- बाराको सिम्रौनगढमा मणि महतो नुनियाको निजी पोखरी खन्ने क्रममा सूर्य भगवानको मूर्ति फेला परेको छ । स्थानीय रामेश्वर मेहताका अनुसार सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित सानो इटवालमा भगवान...
नक्कली नोटसहित दुई जना पक्राउ
पर्सा । वीरगन्ज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया...
गाँजासहित दुई जना पक्राउ
निजगढ नगरपालिका-१० स्थित सडकबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । २ सय १६ किलो गाँजासहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले...
बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति,दुई जना घाइते
सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।
बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी...
जनकपुरको होटलमा महिला–पुरुष मृत फेला
जनकपुर // धनुषाको जनकपुरस्थित एक होटलमा महिला र पुरुष मृत फेला परेका छन्। धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार रामानन्दचोकस्थित होटल होलिडेमा ३१ वर्षका हितेन्द्र पासवान र २५...
वरिष्ठ प्रहरी नायब निरीक्षकले बोकेको अटोमेटिक पेस्तोल गायब
बारा ।बारा जिल्लामा एक जना बरिष्ठ प्रहरी नायब निरीक्षकले बोकेको पेस्तोल हराएको घटना बाहिरिएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ प्रहरी नायब निरीक्षकले बोकेको अटोमेटिक पेस्तोल गायब भएको छ।...
अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित
अत्यधिक गर्मी बढेपछि तराई-मधेसको जनजीवन प्रभावित भएको छ। एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो।
गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान...
सर्लाहीको मलंगवाबाट ५३ राउन्ड गोली बरामद
सर्लाही // सर्लाहीको मलंगवा नगरपालिकाबाट प्रहरीले ५३ राउन्ड गोली बरामद गरेको छ। बिहीबार मलंगवा– ८ गोरखकालीनजिकैबाट लुकाएर राखेको अवस्थामा ५३ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
स्थानीय चन्द्रभूषण...
पूर्वमन्त्री अब्दुल खानकाे जिप दुर्घटना
काठमाडौँ । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी...