सर्लाही आगोले जलेर एक महिलाको मृत्यु

सर्लाही।बरहथवामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न घरको आँगनमा आगो बालेर ताप्ने क्रममा बरहथवा नगरपालिका–१७, का रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमती देवी साहको जलेर...

अत्यधिक चिसो र शीतलहरबाट इशनाथ नगरपालिका (फोटो फिचर)

रौतहट । रौतहटमा केही देखि लगातार दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट रौतहटको जनजीवन कष्टकर बनेलगत्तै रौतहट जिल्लाको सदरमुकामको पश्चिम भेगतिर रहेको इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले...

निशुल्क स्वास्थ्य शिविर र दलित विपन्न गरिबलाई कम्वल वितरण

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको पहलमा राजदेवी नगरपालिकाको बडहर्वा टोलमा निशुल्क स्वास्थ्य शिविर र दलित विपन्न गरिबलाई कम्वल वितरण गरिएको छ । आरडीसी नेपालको सहयोगमा बडहर्वा टोलको...

छात्रालाई गाडीले ठक्कर दिएपछि गाडीमा आगजनी र तोडफोड

काठमाडौं, पुस ७ //चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई गाडीले ठक्कर दिएपछि बिहानैदेखि चावहिल क्षेत्र तनावग्रस्त बनेको छ। बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई आज सोमबार बिहान बा...

गाउँपालिका अध्यक्ष पक्राउ

बारा ।। बाराको बिश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई आफनै कार्यकक्षवाटै प्रहरीले पक्राउ गरेको छ ।बारा प्रहरीले सवारी ज्यान मुद्दाको अभियोग लागेपछी फरार रहेका गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई आइतबार प्रहरीले...

अत्यधिक चिसो र शीतलहरबाट आगो ताप्ने काठ उपलब्ध गराउदै ः पमुख पशासकीय अधिकृत गुप्ता

रौतहट । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट रौतहटको जनजीवन कष्टकर बनेलगत्तै रौतहट जिल्लाको सदरमुकामको पश्चिम भेगतिर रहेको इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले चिसो पीडितलाई...

दैलेख ठाटिकात गाउँपालिका अध्यक्ष धिर बहादुर शाहिको पत्नीसहित अपहरण

खगेन्द्र हमाल कर्णाली प्रदेश दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका...

रौतहटसहित तराईका जनजीवन प्रभावित

रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ...

जलाउँदै गरेको अवस्थामा एक जनाको शव नियन्त्रणमा हत्या गरेको आशंका

वीरगञ्ज । बाराको पचरौता नगरपालिका–१, पिपरपातीबाट प्रहरीले एक महिलाको शव बरामद गरेको छ । जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा मालती देवीको शव नियन्त्रणमा लिइएको हो । मालती...

प्रहरी जवान १५ हजार रुपैयाँ घुस लिदै गरेको रङ्गेहात पक्राउ

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक जना प्रहरी जवानलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले...

लोकप्रिय

ताजा अपडेट