युवा मेयर पटेलद्वारा सयौं विधार्थीलाई कपडा वितरण
रौतहट । देवाही गोनाही नगरपालिकाका युवा नगर प्रमुख धर्मेन्द्र पटेलले आज एक विद्यालयमा बालबालिकालाई पोसाक कपडा वितरण गरेका छन् ।
नगर प्रमुख धर्मेन्द्र पटेलले देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिंया करूनिया स्थित श्री जनप्रिय...
गौर कारागारमा शुभकामना आदानप्रदान
रौतहट // रौतहट जिल्लाको सदरमुकाम गौर स्थित गौर कारागारमा रहेका महिला कैदिहरुलाइ गौर नगरपालिकाका युवा मेयर अजय गुप्ताले छठको शुभकामना स्वरुप प्रत्येकलाई एक थान सारी उपहार बितरण गरेका छन...
गरिबको सहरा बन्दै सिंह
रौतहट : रौतहटको इशनाथ नगरपालिका वार्ड न १ बजरहामा युवाहरु मिलेर लुगा बितरण गरेका छन । गाउँमा रहेको युवाहरु रकम संकलन गरेर दिपावली तथा छठ पर्वको अवसरको ध्यानमा राखेर...
शुभकामना आदानप्रदान सम्पन्न
रामप्रवेश बैठा // रौतहट जिल्लामा कटहरिया नगरपालिका द्वारा आयोजित शुभ दीपावली र पावन पर्व छठको अवसरमा शुभकामना_आदानप्रदान प्रदान कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथि जनप्रिय नेता पुर्व...
श्रीमान र श्रीमतीको घरायसी झगडाको कारण १ जनाको मुत्यु
रौतहट, ८ कार्तिक । रौतहटको सदरमुकाम गौरमा श्रीमानको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।कार्तिक ४ गते अन्दाजी ५ बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं....
रौतहटमा दाइजो बापत रकम नदिएमा एक जनाको मुत्यु
राकेश यादव , ७ कार्तिक रौतहट जिल्लाको मौलपुर नगरपालिका वड़ा नम्बर २ मर्यादपुरमा एउटा विबाहिता महिलाको हत्या भएको छ । हत्या गरेर ससुराली पक्ष हरुले शव भारतमा लागिदै...
तीन हत्या मुद्दामा पनि अनुसन्धान हुनुपर्ने माग
रौतहट ६ कात्तिक । १२ वर्ष पहिले भएको राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं २ का सांसद अफताब आलम पक्राउ परेसँगै जिल्लामा नसुल्झिएका अन्य तीन हत्या मुद्दामा...
सशस्त्र प्रहरीले लाख बराबरको पटका पक्राउ
रौतहट । सिमा सुरक्षामा रहेको सशस्त्र प्रहरीले बुधवार रौतहटमा एक लाख ६९ हजार १ सय बराबरको पटका पक्राउ गरि नस्ट गरेको छ । सिमा सुरक्षा पोष्ट बेलबिछवाले १ लाख ६९...
लेनदेनको विषयमा गोली हानेर हत्या
जनकपुरधाम, कात्तिक ६ गते । जनकपुरधाम उपमहानगरपालिका १४ मा बुधवार बिहान एक युवकलाई गोली हानेर हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका १ वकिल टोलका अन्दाजी ३५ वर्षीय मनोज साहको हत्या...
मोबाईल र नगद लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ
महोत्तरी ५ कात्तिक । ट्रकका चालकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहका एक जनालाई प्रहरीले बर्दिवासबाट मंगलबार विहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिवास नगरपालिका १० स्थित बरमथान...