देशको बेथिति बिरुद्ध सशक्त आवाज उठाउदै देशै भरि संगठन विस्तार गर्दै बाराको संयोजकमा वर्मा
अभय दुबे ।। बारा ।।
धर्म संस्कृतिको संरक्षण तथा मुलुकमा विद्यमान भ्रस्टाचार, अत्याचार, हत्या हिँसा, घुसखोरी, विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको मिशन नेपाल राष्ट्र निमार्ण अभियानले पछिल्लो समयमा...
मधेशी पत्रकार समाज नेपाल बाराको नया समिति चयन
अभय दुबे ।। बारा ।। आज मधेशी पत्रकार समाज नेपाल बारा जिल्लाको कार्य समितिको गठन र बिस्तार भएको छ।समितिको विभिन्न पदहरूमा निम्न पत्रकारहरुलाई चयन गरिएको छ। अध्यक्ष मा वीरगन्ज...
स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ
१९ मंसिर, काठमाडौं । बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन् ।सशस्त्र प्रहरीको गस्तो टोलीले...
व्यवस्थित सडक र नाला निर्माणबाट डुवानको समस्याबाट नगरबासी मुक्ति पाउने मेयर गुप्ताको विश्वास
रौतहट ।। व्यवस्थित सडक र नालाको अभावमा बर्षेणी बर्षाको समयमा डुबानको समस्या खेप्न बाध्य रहेको रौतहटको सदरमुकाम गौरमा युद्धस्तरमा सडक नालाको कार्य भईरहेका छन् ।सामान्य बर्षामा पानीको उचित निकास...
गौर टिकुलिया सडकमा अलपत्र रहेको बकैया पुलको काम पुन सुचारु
राैतहट ।। राैतहटकाे सदरमुकाम गाैर जाेडने सबभन्दा नजिकमा पर्ने इशनाथ नगरपालिका अन्तगर्त रहेका अाैरैया जाेडने एकमात्र बकैया पुल रहेकाे छ । नेकपाका लागि इशनाथ नगरपालिकाका नगरकमिटी का अध्यक्ष मोहन...
घर बनाउनमा गाउँपालिका अध्यक्ष साहको सहयोग
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा जस्तापाता सहित घर निर्माण गर्ने विभिन्न सामाग्री वितरण गरिएको छ । अतिविपन्न तथा गरिब परिवाहरुलाई घर निर्माण गर्नको लागि दुर्गा भगवती गाउँपालिका अध्यक्ष...
दलित समुदायको एक जनाको मृत अवस्थामा शव फेला
रौतहट, १५ मंसिर । रौतहटको माधवनारायण नगरपालिकामा दलित समुदायको एक जनाको मृत अवस्थामा सोमवार विहान शव फेला परेको छ ।माधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपुर्वा मानपुर र वडा नम्वर...
आफ्नै छोरीको हत्या गरेको अभियोगमा बूबा आमा सहित ६ जना पक्राउ
रौतहट १४ मङ्सिर ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर ७ मा आफ्नै छोरीको हत्या गरेको अभियोगमा बूबा आमा पक्राउ परेको छ ।गत कार्तिक २६ गतेका दिन सुतीरहेको...
नेपाल भारत सीमा नाका खोल्नु पर्ने मांग राख्दै नेपाल नागरिक समाज
रौतहट ८ मङ्सिर ।। रौतहट जिल्लामा लामो समय देखिको बन्द रहेको नेपाल भारत सीमा नाका खोल्नु पर्ने मांग राख्दै नेपाल नागरिक समाजको नेतृत्वमा सर्व पक्षीय राजनितिक दलहरुको समर्थनमा शुरू...
छठपर्ब अस्थाउदो सुर्यको अर्घ दिदै रौतहट लगायत देशभरी धुमधामको साथ छठ पर्ब मनाउदै-राजनबाबु जयसवाल
मंसिर ५ _रौतहट तथा मिथिलाञ्चल लगायत तराई मधेशमा आज हर्सोल्लास पूर्वक छठपर्व मनाइँदै गरेको बौद्धिमाई नगरपालिकाका प्रत्यासी मेयर राजनबाबू जयसवाल बताएका छन ।पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै...