इन्टेल कम्प्युटर रिपेयरिङ सेन्टरका संचालक सूर्याको `बेदर्दी दगा देके चले गए´ गीत सार्वजनिक

937

साउन ३१ गते रौतहट ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको MX-Bhojpuri company बाट शुक्रबार १ बज्जे करिब बेदर्दी दगा देके चले गए गीतको MX- Bhojpuri channel बाट सार्वजनिक भएको छ ।

यो गितमा रौतहटको सदरमुकाम गौर नगरपालिका मा संचालनमा रहेको Intel Computer Point Repairing Center का संचालक युवा कलाकार सुर्या कुशवाहाले अभिनय गरेको हो । बेदर्दी दगा देके चले गए गीत रौतहटको सब भन्दा महङ्गो रहेको छ ।
बेदर्दी दगा देके चले गए गीतको स्वर संगिता सिवाङी, गीतकार मेवालाल यादव, संगितकार आरजे चन्दन महतो, निर्माता अच्छेलाल कुशवाहा, निर्देशक सागर राज रहेको थियो । बेदर्दी दगा देके चले गए गीतमा पहिलोपटक सुर्या कुशवाहा र अन्जलीले अभिनय गर्नु भएको छ । प्रेममा आधारित यो गित हो । मायामा धोखा खानु भएको प्रेमी – प्रेमिकाले एक चोटि बेदर्दी दगा देके चले गए गीत सुन्नु होला MX Bhojpuri channel मा गएर हेर्नु हुन्न कलाकार सुर्या कुशवाहाले आग्रह गर्नुभएको हो । https://youtu.be/EQMkbzpMA8o