पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा महायज्ञको उद्घाटन

रौतहट।।रौतहट जिल्लाको गढीमाई नगरपालिका धरमपुरमा श्री श्री १०८ श्री विष्णु महायज्ञ सुरु भएको छ । बागमती किनारमा रहेको गढीमाई नगरपालिका वर्डा नम्बर ६ सिघारमन धरमपुर स्थित श्री १०८ विष्णु...

कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली

कलैया । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले शनिबार कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली तथा कोणसभा आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक...

राक्सिराङमा संगठन बलियो बनाउँदै नेकपा

हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवा कार्यकर्ता भेला तथा दुई दिने प्रशिक्षण बुधबार समापन भएको छ । राक्सिराङ गाउँपालिका ३ मा आयोजना भएको प्रशिक्षणमा राक्सिराङ...

सिंहदरबारभित्रकै हेल्थ डेस्कमा छैन औषधि

काठमाडौं –सिंहदरबारभित्रको हेल्गथ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ। कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेब दीपक मुडभरीले बताए। देशका...

पेट्रोलको मूल्य १७९, डिजेलको १६३ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आज बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।  निगमले पेट्रोलमा प्रतिलिटर...

देवाही गोनाही नपाका जनप्रतिनिधिहरुले मागे नेकपाका मन्त्रीको बर्खास्ति

वैश्वका कोरोना महामारीको रोकथाम र नियन्त्रणमा हाम्रो देवाही गोनाही नगरपालिकाले लकडाउनको सुरुसंगै प्रभावकारी ढंगले कार्य अगाडि बढाईरहेको सन्दर्भमा एकाएक वैशाख ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख...

गौर नपाद्धारा सिसवामा दलित, अति गरिव विपन्न घर परिवारलाइ राहत वितरण

रौतहट ।। कोरोना भाईरस संग लडन सरकारले गरेको लकडाउनबाट प्रभावित डोम र दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण कार्यको निरंतरता दिएको छ । आज शनिवार गौर नपा.को वार्ड नं. १, ७...

तेस्रोलिङ्गी समुदायको गुनासोः पेट पाल्नकै लागि देह व्यापार

हेटौंडा–यौनिक तथा लैङ्गिक अल्पसंख्यक समदायका व्यक्तिहरुले समाजिक भेदभाव र लान्छनाका कारण आफूहरु समाजमा खुलेर हिँड्न नसकेको तर्क गरेका छन् । तेस्रोलिङ्गी तथा समलिङ्गीलाई समाजले हेर्ने नजर परिवर्तन नभएको...

जनकपुरमा अस्थायी शिक्षक पक्राउ

१९ कात्तिक, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ३० जना भन्दा बढी अस्थायी शिक्षक पक्राउ परेका छन् ।मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन...

ईशनाथ नगरपालिकाका नगर प्रमुख मेहताद्धारा सुर्य मन्दिरकाे शिलान्यास

रौतहट, १ फागुन । रौतहटको ईशनाथ नगरपालिकाको वडा नं.४ मठियामा सुर्य मन्दिर निर्माण हुने भएको छ । मठियामा रहेको पोखरीमा छठघाटका लागि सुर्य भगवानको मन्दिर निर्माण कार्य गर्न नगर...

लोकप्रिय

ताजा अपडेट