चितवनमा सैनिक जवानको मृत्युको विरोधमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

१ मंसिर, चितवन । प्रहरी नियन्त्रणमा सैनिक जवानको मृत्यु भएको विरोधमा स्थानीयले अवरुद्ध गरेको पृथ्वी राजमार्ग खुलेको छ । घटनाको निष्पक्ष छानविन गर्ने सहमति भएपछि सडक खुलेको चितवनका प्रहरी...

महिला मैत्रीपुर्ण खेल प्रतियोगितामा रौतहटको आइबिए क्रिकेट टिम बिजय

रौतहट । रौतहटमै भएको पहिलो अन्तर जिल्ला महिला मैत्रीपुर्ण खेल प्रतियोगितामा रौतहटको आइबिए क्रिकेट टिम बिजय भएको छ । महिला सशक्तीकरण र रौतहटमा महिला क्रिकेटको प्रवर्द्धनको लागि रौतहट क्रिकेट संघको...

पर्सामा विद्यार्थीमाथि प्रहरीले लाठी बर्साएपछि…

वीरगन्ज : पर्साको बहुदरमाइ नगरपालिका विद्यार्थी र प्रहरीबीच झडप हुँदा चार विद्यार्थी घाइते भएका छन्। विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै शुक्रबार दिउँसो नगरपालिका कार्यालय अगाडि प्रदर्शन गर्न...

गढीमाई मेलामा दर्शनार्थी चहलपहल दिनहुँ बाक्लो हुँदै

सिमरा // बाराको गढीमाई मन्दिरमा जारी मेलामा दर्शनार्थीहरुको चहलपहल बढेको छ । गत मंसिर एक गतेबाट सुरु भएको एक महिने मेलामा अहिले दैनिक करिब एक लाख दर्शनार्थीहरु आउनेगरेको मन्दिरका...

अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचारः श्रीमतीको नाममा डेढ करोड अकुत सम्पत्ति

अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक...

कसरी भएको थियो बस दुर्घटना ?

काठमाडौँ । पोखराको लेखनाथ नगरपालिका अर्चलेमा शनिवार बिहान बस दुर्घटना भएको छ । बसका चालक र सहचालक घाइते भएको सो बस दुर्घटनाको फोटो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ...

शिक्षिकाको कुटाईबाट चौधजना विद्यार्थी घाइते

रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी...

सर्लाहीको सदरमुकाम अविरल वर्षाले जलमग्न

सर्लाही ५ साउन । आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाहीको सदरमुकाम मलङ्गवा डुबानमा परेको छ । विभिन्न सरकारी कार्यालय र दर्जनौं निजी घरहरु डुबानमा परेका हुन् । सदरमुकाम मलङ्गवाको बाल...

डिएसपी महतोलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ।

अमित ठाकुर।रौतहट।भदौ १८। प्रहरी हिरासतमै मृत्यु भएको बिजय महाराका परिवारले न्याय नपाएको भन्दै दलित समाजले अाज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। गत महिनाको अन्तिम सातामा गरुडा नगरपालिकाका वडा...

माधवनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामदेनी मुखियाको असामयिक निधन

रौतहट – माधवनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामदेनी मुखियाको शनिबार बिहान असामयिक निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका मुखियाको आज बिहान ७ बजे आफ्नै...

लोकप्रिय

ताजा अपडेट