सर्लाहीमा दुईजना हतियारसहित पक्राउ
मलंगवा : सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका ३ विश्वनाथपुर टोलबाट हतियारसहित प्रहरीले दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिष्णु गाउँपालिका ३ का २५ वर्षीय मदन साह कानु र भारतको...
गौर नपा ९ सिर्सियामा निशुल्क आँखा शिविर
रौतहट, १३ माघ । गौर नगरपालिकाको सिर्सियामा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा निशुल्क आँखा शिविरको शनिवार आयोजना गरिएको छ ।
गौर नगरपालिका वडा नम्वर ९ सिर्सिया गाउँको महाविर...
मोटर चोरी गरेको आरोपमा एक जना पक्राउ
वीरगञ्ज – बारा प्रहरीले किसानको खेतमा सिंचाइको लागि गाडिएको पानी तान्ने मोटर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–३ बस्ने २७ वर्षीय श्याम सुन्दर सहनी...
हेटौंडामा बालकथा लेखन कार्यशाला
हेटौंडा–झरना साहित्यिक परिवार मकवानपुरको २४० औँ साहित्य शृङ्खलामा शुक्रबार एकदिने बालकथा लेखन कार्यशाला आयोजना गरिएको छ ।
बालसाहित्य सर्जक यशु श्रेष्ठले प्रशिक्षण दिएको कार्यक्रममा सामुदायिक र...
चोर नाका भएर नेपाल प्रवेश गर्न ३ जना युवकलाई नियन्त्रणमा लिई एसएसबीलाई जिम्मा
रौतहट, ९ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिरहेकाे समयमा कोभिड – १९ कोरोना भाइरसबाट नेपाललाई सुरक्षित राख्न नेपाल भारत सिमा बन्द गरिएपनि मंगलवार चोर नाका भएर प्रवेश गरेका तिन...
निःशुल्क आँखा शिविर सम्पन्न
रौतहट २३ कार्तिक ।। राैतहटकाे राजपुर नगरपालिका वडा नं ९ स्थित बैरिया गाउँमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल र ९ नं. वडा...
बागमती नदी किनारका बस्ती जलमग्न
काठमाडौँ । गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती...
करोडको गाडी चढ्न अनुमति नपाएपछि मुख्य न्यायाधीवक्ताले दिए राजीनामा
हेटौंडा–प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउएका हुन् ।
प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले बताए ।...
लेनदेनको विषयमा गोली हानेर हत्या
जनकपुरधाम, कात्तिक ६ गते । जनकपुरधाम उपमहानगरपालिका १४ मा बुधवार बिहान एक युवकलाई गोली हानेर हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका १ वकिल टोलका अन्दाजी ३५ वर्षीय मनोज साहको हत्या...
पोखरामा २९ राउन्ड गोलीसहित एक जना पक्राउ
पोखरा : पोखरा विमानस्थलबाट राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ। यति एयरलाइन्सबाट काठमाडौं जान लागेको पोखरा- २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई आइतबार बिहान उक्त...