रौतहट १९ फागुन ।। युवा समाजसेवि तथा मिसन नेपाल रौतहट का अध्यक्ष त्रिभुवन ओझाको पहलमा बेसहाराको सहारा बनी अन्नाथ हुन बाट बचाए गितकार तथा बरिस्ठ समाज सेवि यशोदा थापा ( यशु )को आर्थिक सहयोग गरेका छन ।
आउदै गरेको नारी दिवसको उपलक्ष्ममा सबै दिदीबहिनीहरू शुभ कामना ब्यक्त समेत गरेका छन ।
रौतहटको देवाहि गोनाहि नगरपालिका वार्ड नम्बर ५ मा बस्ने (एकल महिला)मति पचिया देवि ३ छोराछोरीकी आमा आर्थिक अबस्था निकै कमजोर बिरामी खाने कुरा र वाड्ने वछ्याउने तातो बिस्तारा समेत नभएको हुदा आज सो कार्यक्रममा लुगा,कपडा र सिरक वछ्याउने बिस्तरा फलफÞुल लगाउने लुगा र चामल समेत सहयोग गरेका छन ।
आउदै गरेका नारी,दिवसलाई लक्षित गरी गरेको जानकारी दिएका छन । मिसन नेपाल शाखाको अध्यक्ष त्रिभुवन ओझााको बिशेष पहलमा सो कार्यक्रम पिडीतको घरसम्म पुगेर सामान बितरण समेत गरेका थिए । यस्तो कार्यक्रम गरेको ओझालाई हिर्दयदेखी स्थानियबासिलाई काम गर्दै आइरहेको मनोज साहले बताए ।
आफनो समाजमा रहेका एक्लै महिलाहरुलाई भत्ता तो आउछ तर बिरामी हुदाँ कोइ आउदैन तर नेपालकी छोरी यशोदा थापा ( यशु )ले आफनो खर्चमा एक्लैै महिलाको तिन हप्ता पहिले अप्रेशन गराएका थिए । सो महिलाहरुलाई खाना,सुत्ने लुग्गासमेत उपलब्ध गराएका छन । मिसन रौतहट अध्यक्ष ओझाको बिशेष पहलमा सो कार्यक्रम संचालन भएको छ । सो कार्यक्रममा आर्थिक सहयोग गरेका महानव्यक्तिकोे अप्रेशको लागी आदर्णीय हेम थापा अमेरीकाबाट सहयोग गर्नु भएको थियो । एन डी एफ लुभेनका रूपसरा बोगटी , कुम साही , कृष्ण खड्का , लक्ष्मी केसी , बवीता केसी,लक्ष्मी केसी,रूपा कुमारी परीयार ,अनु मगर ,गजेन्द्र बोगटी सम्पुर्ण सहयोगी हातहरूलाई धन्यावाद गरेको छ ।
युवा समाजसेवि तथा मिसन नेपाल रौतहट का अध्यक्ष त्रिभुवन ओझा को पहल मा बेसहारा को सहारा बनी अन्नाथ हुन बाट बचाए गितकार तथा बरिस्ठ समाज सेवि यशोदा थापा ( यशु ) हिर्दयदेखि स्थानियबासीले धन्यावाद गरेका छन । यस्तो कार्यक्रम गर्दा हाम्रो समाजमा रहेका गरीब,एक्लै महिलालाई सहयोग गरेकोमा स्थानियबासीहरु धैरे खुसि भएको छन ।