बेलुगा ह्वेल आकारको एयरबस विमान सन्चालनमा

1929

एजेन्सी ।। युरोपेली विमान उत्पादक कम्पनी एयरबसले आकर्षक आकारको विमान सन्चालनमा ल्याएको छ।

बेलुगा ह्वेल आकारको विमान एयरबसले सन्चालनमा ल्याएको हो।

यस विमानको नाम एयरबस बेलुगा एक्सएल राखिएको छ। तर यस विमानमा यात्रुहरु चढ्न भने पाउने छैनन्।

सामाग्री ओसार पसारको लागि यस कार्गो विमान निर्माण गरिएको जनाइएको छ। एजेन्सी