सञ्चारकर्मी रवीन्द्र मण्डलको उपचारका क्रममा मृत्यु
रौतहट ६ असोज । दुर्घटनामा घाइते भएका रौतहटका सञ्चारकर्मी रवीन्द्र मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।दुर्गाभगवती गाउँपालिका–३ निवासी सञ्चारकर्मी मण्डल काठमाडौंबाट गौर फर्किने क्रममा उनी चढेको बस ३१...
पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन्...
चट्याङ लागेर एक जनाको मृत्यु ,४ जना घाइते
वीरगञ्ज ४ असोज। सर्लाहीको ईश्वरपुर नगरपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । ईश्वरपुर– १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक...
गौर नगरपालिकाका नगर प्रमुख साहले नेपाल पत्रकार महासंघ रौतहटको माध्यमले ५१ हजार नगद हस्तान्तरण
रौतहट ।। जीवन र मृत्यु बिच संघर्ष गरि राखेका पत्रकार रविन्द्र मन्डलको उपचारमा गौर नगरपालिकाले नेपाल पत्रकार महासंघ रौतहटको माध्यमले ५१ हजार नगद हस्तान्तरण गरेको छ । सो रकम...
रौतहटको ईशनाथ नगरपालिकामा बस दुर्घटना,
रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा आज बिहान बस दुर्घटना भएको छ । गाडी ना ५ छ ८५ ८१ नम्बरको बस दुर्घटना भएको छ । इशनाथ नगरपालिका...
काठमाडौको गोठाटारमा गोली चल्यो , घाइतेको मृत्यु
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई...
बिक्रान्त नेपालद्रारा पुर्व सचीव मण्डललाइ ५० हजारको सहयोग
रौतहट ।। निर्माण व्यवसायी संघ रौतहटका कोषाध्यक्ष एवं लोकप्रिय युवा विक्रान्त विक्रम नेपालले अत्यन्तै चिन्ताजनक अवस्थामा उपचारार्थ रहेका पत्रकार रविन्द्र मन्डललाइ गौर अस्पतालमै आएर पचास हजार रुपैया नगद सहयोग...
गौर नगरपालिकाद्वारा ८ औं संविधान दिवस हर्सोउल्लासका साथ मनाइयो
रौतहट ३ असोज । ८ औं संविधान दिवस हर्सोउल्लासका साथ मनाउदै छन । संविधान दिवसको उपलक्ष्यमा रौतहटको गौर नगरपालिकाले आफ्नै प्राङ्गणमा आयोजना गरेको एक औपचारिक कार्यक्रम बिच...
विद्यालयको भवन पेन्ट प्रअले चोरी गरी लगिरहेको अवस्थामा पक्राउ
रौतहट । सर्लाहीको बलरा नगरपालिका वार्ड नं ४ मा रहेको श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापक बीरेन्द्र झा र शिक्षक हरिश्चन्द्र मलिक मिली विद्यालयको भवन पेन्ट...
बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा
काठमाडौं : शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...













