रौतहट आउँदै गरेको बस पल्टिदा ३१ जना घाइते

रौतहट १७ असार। काठमाडौँबाट रौतहट आउँदै गरेको बस पल्टिदा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर बसमा सवार ३१ जना यात्री घाइते भएका छन ।काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५...

मधेश सरकारले शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका...

घर भत्किँदा ४ महिने बालिकाको मृत्यु

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको...

नेपाल पत्रकार महासंघ रौतहटले मनाए धान दिवस

रौतहट // असार १५ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन नेपाल पत्रकार महासंघ रौतहट शाखाले मनाएका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा...

प्रेम जालमा पारेर गरगहना लुटेको आरोपमा एक व्यक्ति पक्राउ

रौतहट // महिलालाई प्रेम जालमा पारेर गरगहना लुटेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–४ खुटवा प्रसौनी बस्ने वर्ष ३६ को महमद रफिक रायभट रहेका...

आगामी चौबीस घण्टाः देशका अधिकांश स्थानमा पानी पर्ने, भारी वर्षाको सम्भावना

काठमाडौं । आगामी चौबीस घण्टा देशका धेरै स्थानमा पानी पर्ने भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहँदा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल...

बाढीबाट कसरी बच्ने ? यस्ता छन् उपाय

काठमाडौं । मनसुन सिजन सुरु भएपछि बाढीको उच्च जोखिम हुन्छ । खोलाको तटीय क्षेत्र तथा होचा भू–भागमा जुनसुकै बेला बाढीको उच्च जोखिम हुने भएकाले सरकारले यसबाट सुरक्षित रहन विशेष...

बागमती, लालबकैया, झाझ, चाँदी लगायतको खोलानालाहरुमा बाढीको उच्च जोखिम

रौतहट, १५ असार । लगातारको बर्षापछि रौतहटको प्रमुख नदी बागमती, लालबकैया, झाझ, चाँदी लगायतको खोलानालाहरुमा बाढीको उच्च जोखिम बढेका छन् ।चुरे तथा पहाडी क्षेत्रमा मनसुन सक्रिय भई लगातार रुपमा...

पशु सेवा विज्ञ केन्द्र रौतहटमा कार्यक्रमको लागि सस्था छनौटमा अनियमिता

रौतहट १५ असारभेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट द्वारा संचालन हुने संघीय सरकारबाट हस्तानान्तरित सशर्त कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गतको १ वटा भैसी वलक कार्यक्रममा मापदण्ड...

एउटै नम्बरका दुई मोटरसाइकल देखेपछी…

काठमाडौं १५ असार । बुधबार बिहान साढे ८ बजेतिर प्रदीपजंग क्षेत्री गौशाला चोकमा ट्राफिक जाममा अड्किरहेका थिए । उनको नजर आफूभन्दा ठीक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा...

लोकप्रिय

ताजा अपडेट