बिद्यालय ३ दिनको लागि बन्द

जनकपुरधामको बिद्यालय आज(मंगलबार)देखि तीनदिनको लागि बन्द भएको छ । सीताराम विवाहपञ्चमीमा हुने भीडभाडलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजि विद्यालयमा मंसिर २१,२२ र २३ गतेसम्मको लागि तीन...

रौतहटमा एक जना युवकको हत्या

रौतहट सञ्जय कार्की। गएराती रौतहटमा एक जना युवकको हत्या भएको छ । रौतहटको चन्दपुर नगरपालिका वडा नम्बर १ मंगलपुर निवासी २८ वर्षीय गोपाल थिङ्गलाई घरको झ्यालमा प्रयोग गर्ने सिसाले काटेर...

गौर गंगापिपरा सडक खण्डमा टायर बालेर विहानै देखि प्रदर्शन

रौतहट ।। मोटरसाइकलले ठक्कर दिने व्यक्तिलाई प्रहरीले भगाएको आरोप लगाउदै दुर्गा भगवती ३ का स्थानीय बासिन्दाहरु प्रहरीको विरुद्ध गौर गंगापिपरा सडक खण्डमा टायर बालेर सोमवार विहानै देखि प्रदर्शन गरेको...

जनकपुरमा विवाहपञ्चमीको रौनक

जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमीको उत्सवले रौनक छाएको छ । शुक्रबारदेखि विधिवत् रूपमा सप्ताहव्यापी महोत्सव अन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ मनाइएको छ । त्रेता युगमा भगवान रामले सीतासँग विवाह...

कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी, दिए कमल थापाले बधाई

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् । उनले अध्यक्षका...

परोहाको मोतीपुरमा जसपाद्वारा अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

राैतहट १६ मंसिर ।। परोहाको मोतीपुरमा जनता समाजवादी पार्टी नेपालद्वारा अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । रौतहटको परोहा नगरपालिका वडा नं. ८ मोतीपुरमा जनता समाजवादी पार्टी...

इशनाथ नगरपािलकाका अधिकृत गुप्ताद्वारा शिक्षा र स्वास्थ्य चाैकीकाे अनुगमन

रौतहट ,१६ मंसिर । रौतहटको ईशनाथ नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले नगर बिधालय र स्वास्थ्य चाैकी कार्यालयहरुमा अनुगमन तथा निरीक्षण गरेका हुन् । ईशनाथ नगरपालिकाको अधिकांश वर्डा बाढको पानी...

जितपुर सिमराको नगर सभापतिको निर्वाचन अनिष्पक्ष

अभय दुबे।।बारा।।मंसिर १५ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकाको नगर सभापति पदमा धाँधली पूर्ण तरीकाले निर्वाचन गराइएको छ। सो निर्वाचनमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका जितपुर सिमरा उपमहानगरपालिकाका...

स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै स्थानीयहरूले धर्ना दिँदै विरोध

रौतहट — रौतहटको माधवनारायण नगरपालिकामा स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै बुधबार स्थानीयहरूले धर्ना दिँदै विरोध जनाएका छन् । दुई दिनदेखि आन्दोलित बनेका स्थानीयहरूले बुधबार दिउँसो पनि...

लोकप्रिय

ताजा अपडेट