आकस्मिक अवतरण ७९ जना सवार श्री एयरलाइन्सको विमान
नेपालगञ्ज। श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ। नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले...
खोलियो कोशी ब्यारेजका ५६ मध्ये ४६ ढोका
सप्तरी – पुर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदीमा बाढीले खतराको बिन्दु पार गरेको छ।
सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय...
‘बेटी पढाऊ बेटी बचाऊ’ मा भ्रष्टाचार : प्रदेश सचिवसहित ८ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...
सुरक्षित रौतहट हाम्रो अभियान : प्र.उ. विरबहादुर बुढामगर
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा आउनु भएका प्रहरी उपरिक्षक विरबहादुर बुढा मगरले सुरक्षित रौतहट हाम्रो अभियान रहेको कुरा बताउनु भयो ।
प्रहरी उपरिक्षक विरबहादुर बुढा मगरले संचारकर्मीहरु विच बुधवार अन्तरक्रिया...
लागुऔषधसहित काठमाडौंबाट २२ जना पक्राउ
काठमाडौं // प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुबाट खैरो हेरोइन ४५९ ग्राम, डाइलेक्स डीसी ११८० बोतल, नाइट्राभेट ट्याब्लेट १२६० थान,...
२४ घण्टामा नेपालमा ९१५ कोरोना संक्रमित थपिए
साउन १८ , काठमाडौँ // गएको २४ घण्टामा नेपालमा ९१५ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएको हो।
६ हजार २ नमुना परीक्षणमा...
सीडीओ भन्छन् : श्रीलंका टापुका सर्वसाधारणले उद्धार गर्न पर्दैन भनेका छन्
८ साउन, श्रीलंकाटापु । सप्तकोशीको पानीले चारैतिरबाट घेरिएका श्रीलंका टापुका सर्वसाधारणले आफूहरु सुरक्षित रहेको बताएका छन् । बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ श्रीलंका टापुको चारैतिरबाट सप्तकोशीको...
सर्लाहीको क्षेत्र नम्बर ४ मा लोसपाका चार नेताको नजर
संघ तथा प्रदेशको चुनाव मिति नतोक्दै नेताहरु आ–आफ्नो चुनाव क्षेत्र सुरक्षित बनाउन थालेका छन् । कुन नेता कहाँबाट चुनाव लड्ने भन्ने लेखाजोखा सुरु भइसकेको छ । सोही क्रममा अहिले...
छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख रुपैयाँ लुटपाट
१४ साउन, जलेश्वर । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७...
करेन्ट लागेर सर्लाहीमा एक जनाको मृत्यु
सर्लाही ,१३ साउन // करेन्ट लागेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको पर्सा गाउँपालिका ६ दक्षिणबारी टोल बस्ने ४५ वर्षीय सुबोध झा रहेका छन्।
शुक्रवार विहान करिब ९...














