breaking news महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी...

बालाजु–माछापोखरी क्षेत्र तनावग्रस्त

काठमाडौं । काठमाडौंको बालजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण यो क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीले प्रहरीका दुई...

भारतविरुद्ध नेपालले दियो २३१ रनको लक्ष्य

रौतहट १८ भदौ । नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ ।एसिया कपमा...

कोरोनाविरुद्धको खोप बिक्री गरिरहेका २ जना पक्राउ

जनकपुरधाम // जनकपुरधाममा कोभिड-१९ को खोप अवैधानिक रूपमा बिक्री गरिरहेका दुईजना स्वास्थ्यकर्मीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित स्वास्थ्यचौकीमा कार्यरत पाँचौ...

स्थानीय भन्छन् : नगर प्रमुख गुप्ताले गरेको काम सराहनीय

रौतहट १२ पुस । रौतहट जिल्लाको गौर नगरपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने...

रेलवे ट्रयाक तिन नम्बर प्याकेज अन्तर्गतको पुलको निमार्ण कार्य तिब्र गतीमा

रौतहट ।। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर –८ स्थित रेल्वे ट्रयाकवेडमा निमार्णधिन पुलको काम तीव्र रूपले अघि बढ्दै गएको छ। वर्षातको कारण साइटमा डुबानको कारण केही महिना रोकिएको सो...

त्रिशूली नदीको बस दुर्घटनामा हाम फालेर बाच्न तत्कालका लागि २५ हजार नगद सहित खाद्यान्न...

त्रिशूली नदीको बस दुर्घटनामा हाम फालेर बाच्न सफल भएका एक परिवारलाइ गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले तत्कालका लागि २५ हजार नगद सहित खाद्यान्न सामग्री सहयोग गरेका हुन...

रौतहटको चन्द्रपुरमा कारले मोटरसाइकललाई ठक्कर, बुबा–छोरीको मृत्यु

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा आइतबार बिहान भएको सवारी दुर्घटनामा बुबा–छोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई...

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु , २ जना नेपाली...

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक...

प्रदेश २ मै अग्रनी स्थानमा : गौर नगरपालिका

रौतहट । यही पौस १८ गतेका कोभिड १९ विरुद्धको खोप कार्यक्रम अभिवृद्धिका लागी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम तथा प्रदेश निर्देशक समितिको बर्दिवासमा सम्पन्न बैठकबाट प्रदेश नम्बर२ का पालिका...

लोकप्रिय

ताजा अपडेट