थुनुवाको मृत्यु पछि सुनसरीमा झडप
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ। पीडितका आफन्तसहित भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको छ। ढुङ्गामुडापश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न ढी अश्रुग्यास...
बाढीपहिरोमा परी २२ जनाको मृत्यु
विराटनगर ३ कात्तिक । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वषर्ासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका...
मेयर साहमाथि हातपात गरेको आरोपमा तीनजना पक्राउ
राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा तीनजना युवक पक्राउ परेका छन् ।
नगर प्रमुख साहमाथि गालीगलौज गर्दै कर्मचारीहरुमाथि हातपात गरेको आरोपमा डाकनेश्वरी...
विद्युत चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ
राजविराज– सप्तरीको राजविराजबाट विद्युत चोरी गरेको आरोपमा प्रहरीले मंगलबार ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका वडा–१ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २...
कोरोना भाइरसका कारण प्रदेश एक सरकारले प्रमुख नाकाहरु समन्वय गरी बन्द
मोरङ-कोविड १९ कोरोना भाइरसका कारण प्रदेश एक सरकारले प्रमुख नाकाहरु समन्वय गरी बन्द तथा व्यवस्थित गर्नका लागि संघीय सरकार समक्ष अनुरोध गर्ने जनाएको छ।
शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा...
सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु
काठमाडौं । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ ।
धरानस्थित विपी कोइराला...
प्रदेश सरकार सुस्त गतिमा,पाँच महिनामा ७ प्रतिशत मात्रै बजेट खर्च
खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत ।। सातै प्रदेशका सरकारहरू खर्चमा निकै कमजोर देखिएका छन्। सातै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको...
शितलहर बढेपछि स्थानीय तहले विद्यालयहरु बन्द
५ पुस, सप्तरी । अत्यधिक शितलहर बढेपछि सप्तरीको बिभिन्न स्थानीय तहले विद्यालयहरु बन्द गरेका छन् । शितलहरसँगैको जाडोका कारण बालबालिकालाई विद्यालय आउन जान र विद्यालयमा बस्न समस्या हुने भन्दै...
कोरोना भाइरसबाट संक्रमितमध्ये थप ८ जना आज बिहान डिस्चार्ज
विराटनगर, वैशाख २६ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये थप ८ जना आज बिहान डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएका मध्ये ८ जना कोरोना...
कोशी प्रदेश : बाहिर झडप, भित्र संसद बैठक
विराटनगर / कोशी प्रदेशस सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक सुरु भएको छ ।
प्रदेशको नामाकरणपछि असन्तुष्ट समूहसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सरकारलाई...














