दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिदै एक जना प्रहरी नायव निरीक्षक (सई)पक्राउ
१५ हजार घुससहित सई पंजियार पक्राउ
५ पुस, जनकपुरधाम । दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक (सई)पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान...
प्रदेश सरकार सुस्त गतिमा,पाँच महिनामा ७ प्रतिशत मात्रै बजेट खर्च
खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत ।। सातै प्रदेशका सरकारहरू खर्चमा निकै कमजोर देखिएका छन्। सातै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको...
रौतहटसहित तराईका जनजीवन प्रभावित
रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ...
जलाउँदै गरेको अवस्थामा एक जनाको शव नियन्त्रणमा हत्या गरेको आशंका
वीरगञ्ज । बाराको पचरौता नगरपालिका–१, पिपरपातीबाट प्रहरीले एक महिलाको शव बरामद गरेको छ । जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा मालती देवीको शव नियन्त्रणमा लिइएको हो ।
मालती...
रौतहटमा चिसो हावा चल्ने गरेका कारण जनजीवन कष्टकर
रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ...
तराईमा शीतलहर सुरु जनजीवन प्रभावित
रौतहट ।। तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।
जाडोका कारण...
एकै रातमा लगाए ११ ठाउँमा आगो
पर्सा ।। पर्साको पोखरिया नगरपालिकाका ११ स्थानमा गएराति आगजनी भएको छ।
मोटरसाइकमा आएका दुई जनाको समूहले पोखरियाको ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन्।
मध्य राति उनीहरुले घर अगाडि...
बम निष्क्रिय पारे लगत्तै नजिकै फेरि अर्को शंकास्पद वस्तु फेला
जनकपुर // धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान निष्क्रिय पारेलगत्तै नजिकै फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ।
प्रहरीका अनुसार पहिले बम...
प्रदेश सदस्य साह जिल्ला अध्यक्षमा चयन
२८ मङ्सिर// समाजवादी महिला संघ नेपाल जिल्ला कार्य समिति रौतहटको अध्यक्षमा समाजवादी महिला संघ प्रदेश सदस्य शोभा देवी साह चयन भएका छन ।शनिवार रौतहटको सदरमुकाम गौर स्थित कर्मचारी मिलन...
बम राखेको आशंकामा दुई जना पक्राउ
२८ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी बम राखेको आशंकामा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर...