सिरहामा आधा दर्जन गाडीमा तोडफोड, ७ राउण्ड आश्रुग्यास प्रहार

सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित आधा दर्जन सवारी साधनमा तोडफोड गरिएको छ ।  डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको एक दिने आमा हडताल उलंघन गरेको भन्दै...

मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य अनुसन्धान परिषदको उद्घाटन

जनकपुरधाम, मंसिर २६ । मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद इकाइ कार्यालयको आज उद्घाटन गर्नु भएको छ ।धनुषाको सपही स्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित अनुसन्धान परिषदको भवन...

प्रदेश २ का जिल्लाहरूमा लोसपा अध्यक्ष चयन

धनुषा // लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ का विभिन्न जिल्लामा अध्यक्षहरू चयन गरेको छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएपछि नवगठित लोसपा नेपालले प्रदेश २ को...

आज विवाहपञ्चमी महोत्सव मनाइँदै

आज जनकपुरमा धुमधामसित मर्यादा पुरुषोतम् भग्वान राम र आदर्शनारी सीताको विवाह गरी रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेयता युगमा भग्वान राम...

जनकपुरमा विवाहपञ्चमीको रौनक

जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमीको उत्सवले रौनक छाएको छ । शुक्रबारदेखि विधिवत् रूपमा सप्ताहव्यापी महोत्सव अन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ मनाइएको छ । त्रेता युगमा भगवान रामले सीतासँग विवाह...

परोहाको मोतीपुरमा जसपाद्वारा अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

राैतहट १६ मंसिर ।। परोहाको मोतीपुरमा जनता समाजवादी पार्टी नेपालद्वारा अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । रौतहटको परोहा नगरपालिका वडा नं. ८ मोतीपुरमा जनता समाजवादी पार्टी...

धार्मिक सदभावको अनुकरणीय नगरी मटिहानी ः मुख्यमन्त्री राउत

जनकपुरधाम, मंसिर ७ । मुख्यमन्त्री लालबाबु राउतले मटिहानी नगरपालिका धार्मिक सदभावको अनुकरणीय नगरी रहेको बताउनु भएको छ ।मटिहानी रंगशालाको उद्घाटन समारोहमा विशिष्ट अतिथिको आसनबाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले लक्ष्मी...

को हुन प्रदेश २ को सदस्य पदमा उम्मेदवारी दिने नितिश कुमार

रौतहट : नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा प्रदेश नम्बर २ को अपाङ्ग आरक्षण कोटाबाट प्रदेश सदस्य पदमा रौतहटका नितिश कुमार गुप्ताले उम्मेदवारी घोषणा गरेका छन् । अपाङ्ग भए पनि झमतामान...

दुई समुदायबीच झडप हुँदा प्रहरी सहित तीन जना घाईते

जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित दुई समुदायबीच झडप हुँदा प्रहरी सहित तीन जना घाईते भएका छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा शनिबार मुस्लिम र...

विद्यालयका छात्रालाई ९७ वटा साइकल वितरण

रौतहट १७ असाेज ।। प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत आज देशको चौथो बिद्यालय रौतहटको गौर स्थित श्री जुद्ध नमूना माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यायनरत...

लोकप्रिय

ताजा अपडेट