एउटै कारागारमा १६ महीनामा १८ कैदीको शंकास्पद मृत्यु
गुण्डाहरूको रजगज चल्ने मोरङ कारागारमा पछिल्लो डेढ वर्ष १८ कैदी बन्दीको मृत्यु भएको छ । राज्यको नियन्त्रणमा रहेका यी व्यक्तिको मृत्युमा कुनै छानबीन भएन । मृतकका आफन्तले शंकास्पद भन्दा...
दलको नेता चयन गर्न ठाकुर जनकपुरमा
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ संसदीय दलको नेता चयन गर्न अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आएका छन् ।
शनिबार जनकपुर विमानस्थलमा वरिष्ठ नेता ठाकुरले आइतबार बस्ने बैठकमा...
छोरी शिक्षा विमाको रकम तिन लाख थप्ने : मेयर यादव
रौतहट ११ फागुण । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरन्द्र यादवले छोरी शिक्षा विमाको रकम तिन लाख थप्ने घोष्णा गर्नुभएको छ । प्रदेश...
एलआईसी नेपालको प्रादेशिक कार्यालयको मुल गेटमै बेल्डिँग गरी तालाबन्दी
रौतहट ।। जनकपुधामस्थित रहेको LIC नेपालको मुख्य द्धारमै वेल्डिँग गरी तालाबन्दी गरिएको छ ।
एजेन्टहरुलाई ठगेको, रकम हिनामिना गरेको आरोपसहित जनकपुरको कदमचोकस्थित रहेको प्रादेशिक कार्यालयमा तालाबन्दी गरेको हो । ३७...
रौतहटको गढिमाई नगरपालिका २ को वडाध्यक्षको उपचुनावमा ७० प्रतिशत मत खसेको
१४ मंसिर, रौतहट । रौतहटको गढिमाई नगरपालिका २ को वडाध्यक्षको उपचुनावमा ७० प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता भएको छ ।
यो...
निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई प्रभावित पारेर जनता समाजवादी पार्टीमा सनाखत गर्न प्रलोभन दिइरहेको आरोप लगाएको छ ।
जसपा नेपालबाट अलग भएर...
जनकपुर जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ
जनकपुरधाम-जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।दुई जना महिलाले आफूमाथि जबरजस्ती करणी भएको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिएपछि प्रहरीले आरोपित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।
धनुषाको नगराईन नगरपालिका...
सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख...
विद्यालयका छात्रालाई ९७ वटा साइकल वितरण
रौतहट १७ असाेज ।। प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत आज देशको चौथो बिद्यालय रौतहटको गौर स्थित श्री जुद्ध नमूना माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यायनरत...
‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान इशनाथ नगरपालिकामा
रौतहट १६ फाल्गुन । रौतहट जिल्ला अन्तर्गत रहेका ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको...















