प्रहरीले १ सय २० लिटर अवैध घरेलु मदिरा नष्ट

सप्तरी ।। प्रहरीले १ सय २० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। आज बिहान (बिहीवार) ईलाका प्रहरी कार्यालय कञ्चनपुरद्वारा १ सय २० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको...

प्रदेश २ : सांसदले मन्त्रीलाई झापड हाने

जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलाई प्रदेश सभा सदस्य प्रमिला देवी दासले झापड हानेका छन् । प्रदेश सभा भवन बाहिर उपभोक्ता समितिहरुले...

इशनाथ नगरपालिकाका ३५ जना आईस्लोसनबाट घर फर्के

रौतहट, २८ जेठ । रौतहटको ईशनाथ नगरपालिका कोरोना भाइरसबाट पोजेटिभ आएको व्यक्तिहरुलाइ गरुडा नगरपालिका अन्तर्गत रहेका बिर्ता आईस्लोसन बाट ३५ जना कोरोना भाईरस जितेर आज बुधबार घर फर्केका छ्न...

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सतार अन्सारी नियुक्त

जनकपुरधाम। प्रदेश २ सरकारको केबिनेटले सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सतार अन्सारी लाई नियुक्त गरेको छ । प्रदेश अनुसंधान तथा प्रशिक्षण केन्द्रको कार्यालय मुजेलियामा स्थापना...

वर्षदेखी कर्मचारीबिहिन कलैया उपमहानगरको कृषि शाखा

बारा // बाराको कलैया उप-महानगरपालिकामा कृषि शाखामा कर्मचारी नहुँदा नागरिकले कृषि सेवा पाउनबाट बञ्‍चित भएका छन्। लामो समयदेखि कृषि शाखामा आवशयक कर्मचारी नहुँदा नगरका किसानहरु एवम सेवाग्राहीहरुले शाखाबाट पाउने...

दैनिक ज्यालादारी मजदुरी गरेर जिविन निर्वाह गर्ने परिवारलाई भोकै बस्न दिदैनौ ; ढकाल

खगेन्द्र हमाल सुर्खेत/चैत २०, बिरेन्द्रनगर नगरपालिकाकि उप-मेयर मोहनमाय ढकालले दैनिक ज्यालादारी मजदुरी गरेर जिवन चलाउन बाध्य परिवारलाई बिरेन्द्रनगर नगरपालिकाले राहत बितरण गरेको बताउनुभयो। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)को...

सडकमा शंकास्पद वस्तु भेटियो

धनुषा । जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ । जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको हो । बोरामा...

मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग

काठमाडौँ — सांसदहरूले मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेर पानीको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले खानेपानीको समस्या भएका ठाउँमा पानीको...

एस्काभेटरमा आगजनी र बम विस्फोट

झापा ।। मोरङको मिक्लाजुङ गाउँपालिका स्थित रमितेमा भर्खरै बम बिष्फोट भएको छ। निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एस्काभेटरमा विष्फोट गराइएको स्थानीयले बताएका छन्। १ नम्बर प्रदेश सरकारको...

इन्जिनियरिङ कलेज परिसरमा विद्यार्थीले आगजनी

काठमाडौं । ललितपुर कुपन्डोलको जनकपुर इन्जिनियरिङ कलेज परिसरमा विद्यार्थीले आगजनी गरेका छन् । इन्जिनियरिङको स्नातक तह तेस्रो सेमेस्टरका विद्यार्थीले कलेजले सर्वे गर्न नलगेको भन्दै विरोधमा आगजनी गरेको हो । विद्यार्थीहरुले...

लोकप्रिय

ताजा अपडेट