नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...
सार्वजनिक बस दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौँ । स्वयम्भूमा सार्वजनिक बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक रहेको प्रहरीले जनाएको छ ।
बस चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी...
गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
२२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ ।
अख्तियार...
रौतहटको एक मस्जीदभित्रै ९ जना पाकिस्तानी नागरिकहरुलाई क्वारेन्टाइनमा राखियो
रौतहट २५ चैत। नेपाल आएका ९ जना पाकिस्तानी नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रौतहटको एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखेको छ ।
पाकिस्तानी टोलीलाई नियन्त्रणमा लिएर रौतहटको देवाही गोनाही नगरपालिका–२ को करुनियामा रहेको...
विप्लवका दाइ सहित २१ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा
काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर...
तराइमा बाक्लो हुस्सु, पहाडी भूभागमा मौसममा सुधार हुने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको जनाएको छ ।
हिजोसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएको र हाल देशको...
आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप
रौतहट– जिल्ला अदालत रौतहटले निलम्बित सांसद अफताव आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप गरेको छ । पछिलो एक सातादेखि प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि प्रहरीले बयानका...
अख्तियारको ३२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ। मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ ३२ औँ स्थापना दिवस मनाइरहेको हो ।आयोगको...
राष्ट्रिय धान दिवस मनाइँदै
रौतहट १५ असार । आज असार १५, प्रत्येक वर्ष आज धान दिवस रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ...
जिल्ला न्यायाधीश नियुक्तीको निर्णय बदर गर्न रिट
काठमाडौ ।। न्याय परिषद्ले गत मंसिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ती त्रुटीपूर्ण भएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
न्याय...















