बागमतीका स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण, स्वास्थ्यसेवामा सुधारको आग्रह
हेटौंडा–मकवानपुरको बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्यचौकी र बेतिनी स्वास्थ्यचौकीको सामाजिक परिक्षण भएको हो ।
राईगाउँ स्वास्थ्यचौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले...
शीर्ष स्थान ओगट्ने भारत र अस्ट्रेलियाको दाउ
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) लिग चरणको खेल सकिनेछ । पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । हेडिङ्लीमा ३ः१५ बजे सुरु खेलमा भारत जितको खोजीमा रहेको छ...
हेटौंडामा बालकथा लेखन कार्यशाला
हेटौंडा–झरना साहित्यिक परिवार मकवानपुरको २४० औँ साहित्य शृङ्खलामा शुक्रबार एकदिने बालकथा लेखन कार्यशाला आयोजना गरिएको छ ।
बालसाहित्य सर्जक यशु श्रेष्ठले प्रशिक्षण दिएको कार्यक्रममा सामुदायिक र...
रोटरी क्लव हेटौंडाको अध्यक्षमा नेपाल पदस्थापित
हेटौंडा–रोटरी क्लव हेटौंडाको सन् २०१९/२० को अध्यक्षमा ईन्द्रप्रसाद नेपाल पदस्थापित भएका छन् । शुक्रबार हेटौंडामा भएको एक कार्यक्रमकाबीच सन् २०१८/१९ का अध्यक्ष लेखराज पोखरेलले रोटरीको चेन नेपाललाई हस्तान्तरण...
कैलाश गाउँपालिकाको बजेटले कार्यकर्ता प्रशिक्षण, तीन दिनमा साढे तीन लाख झ्वाम्
हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकाले गाउँको बजेटको चरम दुरुपयोग गरेको छ । युवा क्षमता विकास तालिम शीर्षकमा छुट्याइएको बजेटबाट गाउँपालिकाले नेकपाको कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
मकवानपुरको मनहरीमा...
यी दानी वडाध्यक्ष, जसले आफ्नो तलब मदरसालाई सुम्पिए
हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नं। १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नो एक महिनाको तलब आफ्नै वडामा निर्माण भइरहेको मुस्लिम समुदायको अनाथ बालबालिकाहरु अध्ययन गर्ने मदरसा दारुल कुरआनलाई...
मकवानपुरको चेपाङ बस्तीमा अब होमस्टे बनाइने
हेटौंडा– अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक...
कांग्रेसको तल्लो तहमा दुई चरणको अधिवेशन हुँदै
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ ।
संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ ।...
राजनीतिक प्रतिवेदनमै दुई अध्यक्षबीच रस्साकस्सी
नेपाल कम्युनिष्ट पार्टी्भित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ ।
पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै...
हेटौंडाको बुद्धचोकबाटै सडक विस्तार सुरु गरिने
हेटौंडा– लामो समयदेखि चर्चामा रहेको सडक विस्तारको अवाल अझै सेलाएको छैन । ७ असारमा १५ दिने म्यादसहित डिभिजन सडकले सूचना प्रकाशित गरेपछि बर्सेनि बल्झिरहने सवालले माहोल तातेको छ...