पारिश्रमिकको रकमबाट तरुण दलद्धारा बालगृहमा सहयोग
हेटौंडा– हेटौंडा–५ मा रहेको ग्रामीण जीवनस्तर सुधार मञ्चद्धारा सञ्चालित हाम्रो घर बालगृहमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले बुधबार खाद्यान्न सहयोग गरेको छ ।
नेपाली काँग्रेसका...
५० ठाउँमा मंसिरमा उपनिर्वाचन
निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन...
प्रेमीसँग मिलेर आमाको हत्याः कहाँ गयो २२ लाख ?
काठमाडौं । कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप...
जेहेन्दार छात्रालाई मेगा बैंकको साथ
हेटौंडा– मेगा बैंक हेटौंडा शाखाले एक गरिब तथा जेहेन्दार छात्रालाई शैक्षिक सामग्रीसहित पठनपाठनमा सहयोग गरेको छ । हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा ७ की छात्रा बिनिका...
टेलिभिजन र अनलाइनको दर्ता र नवीकरण अब हेटौंडाबाट
हेटौंडा– प्रदेश ३ भित्र सञ्चालन गर्ने अनलाइन तथा टेलिभिजनहरुले अब नयाँ दर्ता तथा नवीकरणको लागि अब हेटौंडामा आउनुपर्ने भएको छ । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले पनि अबदेखि प्रेस...
रिद्धिसिद्धि सिमेन्ट प्रभावित स्थानीय जिल्ला प्रशासनमा
हेटौंडा–हेटौंडा–१५ स्थित रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रत्यक्ष प्रभावित रहेका स्थानियद्वारा आफ्ना मागहरु उद्योगले सुनुवाई नगरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाएको छ ।
उद्योगले...
मकवानपुरका ७५५ लालपूर्जाबिहीनले घर बनाउन अनुदान पाउने
हेटौंडा — आफनो स्वामित्वमा जग्गाजमिन नभएका भूकम्पपीडितले घर बनाउनका लागि पुनर्निर्माण प्राधिकरणबाट अनुदान रकम पाउने भएका छन । भूकम्प पुनर्निर्माण प्राधिकरणद्वारा गठित जिल्ला समन्वय समितको बिहीबारको बैठकले भूमिहीनलाई पनि...
अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचारः श्रीमतीको नाममा डेढ करोड अकुत सम्पत्ति
अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक...
मकवानपुरका दूर्गम स्वास्थ्यचौकीमा मानसिक रोगीको चाप
मकवानपुर — विगतका सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका स्वास्थ्य चौकीमा मानसिक रोगीहरूको चाप बढदो छ । मकवानपुरको सुदूरपूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका ६ साविकको फापरबारी गाविसस्थित स्वास्थ्य चौकीमा सयभन्दा बढी मानसिक रोगीहरू...
‘मकवानपुर फाँट’मा ऐतिहासिक रोपाई, मकवानी राजालाई सम्झिइयो
हेटौंडा– १८ औं सताब्दीमा मकवानी राजा रानीले रोपाइँ गरेपछि मात्र औपचारिक रोपाइँ सुरु हुने गरेको किंवदन्तीलाई पछ्याउँदै ‘मकवानपुर फाँट’मा धान दिवसको अवसरमा रोपाइँ गरिएको छ ।...